जुम्लामा हराउँदै धान कुट्ने ओखल
जुम्ला : जुम्लामा धान कुट्ने ओखल हराउन थालेको छ। अहिले अधिकांश क्षेत्रमा मिल स्थापना भएपछि जिल्लाका प्रायः गाउँबस्तीमा परम्परागत ओखल लोप भएका हुन्। ओखल, ढिकीमात्र हैन जाँतो पनि गाउँघरमा विरलै रूपमा पाइने गरेको तिला गाउँपालिका- ४ का स्थानीय राजकन्या सार्कीले बताइन्।...