ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला हुँदै

४९ सेकेन्ड अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले वीरगञ्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ।  दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भको अवसरमा उक्त मेला आयोजना गर्ने भएको हो। मेला असोज ३० गतेदेखि आगामी कात्तिक दुई गतेसम्म चल्नेछ।  यस विशेष अवसरमा ग्राहकले दिपल र...

दुई जेनजी उमेरका विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ती र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा रिट

११ मिनेट अघि   सेतोपाटी

काठमाडौं विश्वविद्यालयमा कानुन विषयमा अध्ययनरत दुई जेनजी उमेर समूहका विद्यार्थीहरुले प्रधानमन्त्रीको नियुक्ती र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट दायर गर्ने विपना शर्मा र आयुष बडाल दुवै जेनजी उमेर समूह अर्थात् २८ वर्ष भन्दा कम...

'कबड्डी ५' को मुस्ताङमा सुरू भयो छायांकन, विपिन कार्कीको पनि अभिनय रहने

१३ मिनेट अघि   सेतोपाटी

सुपरहिट फिल्म 'कबड्डी' को पाँचौं श्रृंखलाको छायांकन सुरू भएको छ। मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा 'कबड्डी ५' को छायांकन सुरू भएको हो।  सोमबार प्रसिद्ध मुक्तिनाथ मन्दिरमा 'कास्ट एन्ड क्रू' को उपस्थितिमा फिल्मको शुभसाइत पूजा गरिएको थियो। रामबाबु गुरूङ निर्माता तथा निर्देशक रहेको फिल्मको छायांकन...

सुनको सिक्का वितरण नहुने, चाँदी नियमित रुपमा वितरण, तस्वीरहरू

१५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ। केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्रीको प्रबन्ध मिलाएको छ। सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ। एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ। सिक्का किन्नको...

एकैदिन तोलामा ८ हजार एक सयले बढ्यो सुन, चाँदी पनि ३३ सय माथि

२२ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबार भएको कारोबारको तुलनामा मंगलबार सुन प्रतितोला ८ हजार एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   सोमबार दुई लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार दुई लाख...

अमेरिकी दूतावासका कर्मचारीलाई महराको त्यो मेसेज, जुन सुन प्रकरणमा मुद्दा चलाउन बन्यो प्रमाण

२३ मिनेट अघि   सेतोपाटी

सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको सरकारी वकिलको कार्यालयले अमेरिकी दूतावासका एक कर्मचारीसँग उनको मेसेज कुराकानीलाई पनि प्रमाण बनाएको पाइएको छ। भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार महराविरूद्ध मुद्दा दायर गरिएको हो। उनलाई ८ करोड ५५...

माओवादी र समाजवादी निर्वाचनको तयारीमा जुट्दा कांग्रेस–एमाले छैनन् तयार

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र आर्थिक असमानताका विरुद्धमा जेनजी पुस्ताले गरेको विद्रोहले मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ अध्यायको सुरुवात भयो। गत भदौ २३ गतेको भएको जेनजी युवाको शान्तीपूर्ण आन्दोलनमा सरकारले दमन गर्दा १९ जना विद्यार्थी तथा युवाहरूले ज्यान गुमाए।...

एसियन कप छनोटको 'होम म्याच' भियतनाममा खेल्दै नेपाल

३६ मिनेट अघि   सेतोपाटी

२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज नेपालले भियतनामसँग खेल्दैछ। समूह 'एफ' अन्तर्गको यो खेल नेपालको घरेलु मैदानमा हुने तय थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि भियतनाममै खेल्न लागेको हो। खेल नेपाली समयअनुसार...

मुक्त प्यालेस्टिनी कैदीहरू गाजामा

३७ मिनेट अघि   थाहाखबर

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत सोमवार इजरायलद्वारा रिहा गरिएका सयौं प्यालेस्टिनी कैदीहरू गाजा पट्टीमा पुगेका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय समितिद्वारा सञ्चालित बसहरूले रिहा गरिएका प्यालेस्टिनीहरूलाई दक्षिणपूर्वी गाजाको केरेम शालोम...

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट, अब के गर्ला सर्वोच्चले? यस्तो छ पुरानो नजिर

४० मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्चले नयाँ मुद्दा अघि बढाउने भनेको पहिलो दिन नै प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दा परेको हो। सुशीला कार्कीको सरकार 'असंवैधानिक' भन्दै एउटा रिट र प्रतिनिधिसभा विघटनविरूद्ध दुइटा रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।...

प्रदेश अस्पताल पर्वतमा बिरामीको चाप : ‘वार्ड’ का शय्या भरिएपछि ‘इमर्जेन्सी’ मै भर्ना

४१ मिनेट अघि   थाहाखबर

पर्वत : पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ।उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको छ। तर पछिल्ला केही दिनयता...

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान दिँदै विज्ञ केन्द्र

४५ मिनेट अघि   थाहाखबर

पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ। निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमहरूको...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै

४५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेश सभामा मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदैछन्। आफ्नै दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।  प्रदेश सभा सचिव बासुप्रसाद कोइरालाले २५ असोजमा सूचना जारी गर्दै २८ असोज...

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट

५५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।  मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनबारे रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।  उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ।  'रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि...

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको आग्रह

१ घण्टा अघि   सेतोपाटी

नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ। ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले...

रूपन्देही विद्युत् प्राधिकरणमा कार्यालय प्रमुख र उद्योगीहरूबीच चर्काचर्की

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता बुझाउन कार्तिक २ गतेसम्मको समय सीमा दिएको छ। मुलुकमा चर्को लोडसेडिङको समयमा उद्योग सञ्चालनका लागि ट्रङ्क तथा डेडिकेटेड लाइन जडान गरेकामध्ये लुम्बिनी प्रदेशका ३५ वटा उद्योगले सवा २ अर्ब रुपैयाँ बक्यौता...

आजदेखि सर्वोच्च अदालतले नयाँ मुद्दा दर्ता गर्दै

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले असोज २८ गते आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।  असोज २६ गते बसेको सर्वोच्च अदालतको फुलकोर्टको बैठकले आजदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। भदौ २४ गते सर्वोच्च अदालतमा जेनजी प्रदर्शनको क्रममा आगो लगाइएको थियो।...

कसरी खारेजीको चरणमा पुग्यो निर्यातमा नगद अनुदान, सरकारले विगतको दायित्व पनि तिर्दैन?

१ घण्टा अघि   सेतोपाटी

सरकारले लामो समयदेखि निर्यात प्रोत्साहनका लागि दिँदै आएको नगद अनुदान प्रणाली अन्ततः खारेजीको चरणमा पुगेको छ। उद्योग विभागले हालै सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी नयाँ निवेदन नलिने स्पष्ट गरेको छ। अघिल्लो आर्थिक...

वीरगञ्जबाट दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

१ घण्टा अघि   थाहाखबर

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ।  वीरगञ्ज महानगर-८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा भन्सार छली गरी लुकाएर राखेको सुन र...

भुम्लुमा ५० वर्षदेखिको समस्याः हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा

२ घण्टा अघि   सेतोपाटी

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ। उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन्। हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ। लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा...

सभापति र महामन्त्रीहरूबीच छलफल भएपछि नियमित वा विशेष महाधिवेशन तय हुने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासहित केही पदाधिकारीहरूबीच छलफल हुने भएको छ। केन्द्रीय कार्यसम्पादन तथा केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले केही पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्। केन्द्रीय कार्यसम्पादन समिति बिहान ११ बजे र...

जेनजी पुस्ताको आन्दोलनपछि देश छाडेर भागे माडागास्करका राष्ट्रपति

२ घण्टा अघि   सेतोपाटी

अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन्। जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी आइतबार नै देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनी देश छाडेर भागेको भनेर सोमबार मात्रै...

जुम्लामा हराउँदै धान कुट्ने ओखल

२ घण्टा अघि   थाहाखबर

जुम्ला : जुम्लामा धान कुट्ने ओखल हराउन थालेको छ। अहिले अधिकांश क्षेत्रमा मिल स्थापना भएपछि जिल्लाका प्रायः गाउँबस्तीमा परम्परागत ओखल लोप भएका हुन्। ओखल, ढिकीमात्र हैन जाँतो पनि गाउँघरमा विरलै रूपमा पाइने गरेको तिला गाउँपालिका- ४ का स्थानीय राजकन्या सार्कीले बताइन्।...

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

२ घण्टा अघि   सेतोपाटी

जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ। बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन्। पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर...