हरिबहादुर!
आकाश फाटेको थिएन ताराहरू रोइरहेका थिए जून मौन थियो मान्छेहरू रात्रिकालीन सिलोक हालिरहेका थिए। हरिबहादुर उज्यालोको खोजीमा वर्षौँ भयो भौँतारिएको हरिमाया बाटो हेर्दी हुन् हरिबहादुरको आगमनको। गाउँ सुनसान छ अचेल तन्नेरीहरू परदेश लागिसके छिमेकीहरू बसाइ सरेपछि वृद्ध बा-आमा न्यास्रिएर आफ्ना...