ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भदौ २४ गते सरकारी र निजी संरचनामा भएका आगजनी कति योजनबद्ध थिए? कुनै केमिकल प्रयोग भएको थियो?

१३ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा रहेका महत्वपूर्ण भवनमा शृखंलाबद्ध आगजनी गरियो। संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत सहित प्रहरीका अधिकांश कार्यालय, सरकारी कार्यालय, निजी तथा व्यापारिक भवनमा आगजनी गरिएका थिए। यसरी आगजनी गरिएका सबैजसो भवनहरू...

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

१५ मिनेट अघि   सेतोपाटी

विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ) ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी,...

जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

२० मिनेट अघि   सेतोपाटी

काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो। टिपरको ठक्करबाट...

सुरक्षा परिषद् बैठक: अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

२८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री एवं राष्ट्रिय  सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ। सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले...

खेलकुद विज्ञान अनुसन्धानद्वारा ५८ खेलाडीको परीक्षण

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। राखेपमा सोमवार एक कार्यक्रमबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सोमबार प्रतिवेदन हस्तान्तरण गरे। प्रतिवेदन हस्तान्तरण गर्नुअघि...

'एक्स्ट्रिम' निर्णय लिएर 'ब्याक' हुने ओलीको पुरानै बानी, यी हुन् दुई घटना

१ घण्टा अघि   सेतोपाटी

अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डु निवासबाट जे घोषणा गरेका थिए, आखिरमा नेकपा एमालेको सचिवालय बैठकले त्यही निर्णय गर्‍यो। ओलीले असार २३ गते गुन्डुबाट सुशीला कार्कीको सरकारलाई 'असंवैधानिक' र 'अलोकतान्त्रिक' भन्दै उनले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका थिए। त्यसको तीन दिनपछि आइतबार राति सकिएको...

एनआइसी एसिया बैंकका ग्राहकले मर्क्याेर होटलमा १५ प्रतिशतसम्म छुट पाउने

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकले मर्क्याेर होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ।   सम्झौतासँगै ग्राहकले होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्ने छन् भने खाना तथा पेयपदार्थमा...

४२ वर्षअघिका हाम्रा ती दसैँ-तिहार!

१ घण्टा अघि   सेतोपाटी

हामी सानो छँदा ‘कहिले दसैँ आउला र मावल अनि बुढोमावलमा गएर टीका थापी दक्षिणा थापौँला’ भन्ने चाहना हुन्थ्यो। विशेष गरी बालक वा किशोरहरूमा भन्दा पनि बालिका वा किशोरीहरूमा टीकाको महत्त्व ज्यादा हुन्थ्यो दक्षिणा प्राप्त गर्ने दृष्टिकोणले। चाडबाड भनेको खास गरी...

स्रोत नखुलेको ४ लाख ३४ हजारसहित युवक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने १९ वर्षीय किशन यादवलाई पक्राउ गरिएको हो।  २६ असोज मध्यरातको समयमा वीरगञ्ज–१० आदर्शनगर नबिल बैंक अगाडि सडक खण्डबाट उनलाई पक्राउ गरिएको...

एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले मागे अध्यक्ष नेम्बाङको राजीनामा

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालेअध्यक्ष पंकजबिक्रम नेम्वाङसँग फुटबलप्रति आस्था र चिन्ता नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका छन्। नक्सालमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले वर्तमान अध्यक्ष नेम्वाङको राजीनामा माग गरेका हुन्। फुटबलमा...

यी तीन जनाले पाए अर्थशास्त्रमा नोबेल पुरस्कार

१ घण्टा अघि   सेतोपाटी

आधुनिक अर्थव्यवस्थामा नवप्रवर्तन र सिर्जनात्मक विनाशको शक्तिले कसरी आर्थिक वृद्धि हासिल गर्न सक्छ भन्ने बारेमा गरेको कामको लागि जोएल मोकिर, फिलिप एगियन र पिटर होविटलाई अर्थशास्त्रमा सन् २०२५ को नोबेल पुरस्कार प्रदान गरिएको छ। अमेरिकी-इसराइली मोकिरलाई आधा पुरस्कार दिइएको छ...

आफूले गरेको विघटन सही दाबी गर्ने एमालेलाई अहिले किन चाहियो संसद् ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलनपछि २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले सोही दिन राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरिन्। जेन–जी युवाहरूको मागअनुसार प्रधानमन्त्रीबाट आएको सिफारिसका आधारमा लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरे।  तर संसद् विघटनलाई केही राजनीतिक दलहरूले स्विकारेका छैनन्। तीमध्येका एउटा...

अमेरिका चीनलाई चोट पुर्‍याउन होइन, सहयोग गर्न चाहन्छ: ट्रम्प

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको नयाँ व्यापार तनावलाई कम गर्न तयार रहेको संकेत दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक विज्ञप्ति पोस्ट गर्दै चिनियाँ समकक्षी सी चिनफिङलाई तनाव कम गर्न सजिलो पारेका छन्। ‘चीनको चिन्ता नगर्नुहोस्, सबै ठीक...

किसानबाट बीउ खरिद गरेर ४ सय किसानलाई वितरण

१ घण्टा अघि   थाहाखबर

तुलसीपुर : दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ ले किसानहरूलाई उन्नत जातको आलु बीउ वितरण गर्न थालेको छ। वडाले स्थानीय किसानले उत्पादन गरेको टिपिएस पहिलो पुस्ता आलुको बीउ खरिद गरेर करिब ४ सय किसानलाई वितरण गर्न लागेको हो। वडाका ७ जना...

योजना आयोग र सुरक्षापरिषद्सँग प्रधानमन्त्री कार्कीको छलफल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षापरिषद्सँग छलफल गरेकी छिन्। सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन्। योजना आयोगसँग मध्याह्न साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २...

आन्दोलन र बाढी पहिरोले पुर्‍याएको क्षति पुनःनिर्माण गर्न कोशीले कटौती गर्‍यो २५ प्रतिशत बजेट

२ घण्टा अघि   सेतोपाटी

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालयसहित धेरै संरचनामा क्षति बेहोरेको कोशी प्रदेश सरकारले त्यसको र बाढीपहिरोबाट क्षति भएका संरचनाको पनि पुनःनिर्माणका लागि बजेट कटौती...

मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा

२ घण्टा अघि   सेतोपाटी

मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएकी हुन्। शर्मा लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकी थिइन्। ‘मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी...

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

२ घण्टा अघि   थाहाखबर

इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ। सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत...

कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ। महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो। प्रहहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई...

रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

रौतहटमा जमेको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ। गौर नगरपालिकामा-१ मा बाढी आएर जमेको पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको हो। राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र मौसमी कुमारी बैठाको...

भेपमार्फत सुन तस्करी प्रकरणमा महराविरूद्ध मुद्दा दायर

२ घण्टा अघि   सेतोपाटी

भेपमार्फत ९ किलो सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। महराविरूद्ध भन्सार ऐन सम्बन्धी कसुर...

चन्द्रगिरि र मौलाकाली केवलकार तिहारपछि चल्ने

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण क्षति पुगेको चन्द्रगिरि र मौलाकाली केवलकार तिहारपछि सञ्चालनमा आउने भएको छ। दसैअघि नै यी दुबै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको आइएमए ग्रुपले जनाएको छ।  यद्यपी अहिले क्षति भएका...

कस्तो हुनेछ ५ करोडमा बन्न लागेको साइकल चलाउन मिल्ने आकाशे पुल?

३ घण्टा अघि   सेतोपाटी

ललितपुर महानगरपालिकाले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल बनाउने भएको छ। आइतबार मेयर चिरिबाबु महर्जनले एक कार्यक्रममाझ पुलको शिलान्यास पनि गरेको छ। यो साइकलमैत्री पुल कस्तो ‍हुन्छ त? यसबारे हामीले मेयर महर्जनलाई सोधेका छौं। उनका अनुसार यो आकाशे पुलमा साइकल र मानिसहरूलाई मात्र प्रवेश...

तिहारलाई सयपत्री पर्याप्त : भारतीय फूलले बजार प्रभावित पार्दैन !

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : फूलै फूलको पर्व तिहार अर्थात् दीपावली नजिकिदै गर्दा बजारमा सयपत्री र मखमली फूलको कारोबार बढ्न थालेको छ।  विगतका वर्षहरूमा भारतीय फूलले नेपाली फूलको कारोबारमा प्रभाव पार्ने गरेकोमा यसवर्ष भने भारतीय फूल नभित्रिने विश्वास व्यवसायी प्रतिनिधिहरूको छ।  वर्षभरी मा तिहार...