टी-२० विश्वकप छनोट : शीर्ष स्थानको ओमानको लगातार जित, युएईको हार
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा घरेलु टोलीले लगातार जित निकालेको छ। समूह विजेता बनेर सुपर-६ मा पुगेको ओमानले लगातार दोस्रो जित निकाल्ने क्रममा सोमबार युएईमाथि ५ विकेटको जित निकाल्यो। ११३ रनको सामान्य लक्ष्य ओमानले दुई खेल...