एन्फा अध्यक्षले राजीनामा दिनुपर्ने वरिष्ठ उपाध्यक्ष खड्काको माग
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफ्ना अध्यक्ष पंकजविक्रम नेम्वाङसँग फुटबलप्रति आस्था र चिन्ता नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका छन्। नक्सालमा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले वर्तमान अध्यक्ष नेम्वाङको राजीनामा माग...