हमासले पुष्टि गर्यो विपीनको मृत्यु, शव इजरायललाई बुझाउने
काठमाडौँ : हमासले नेपालका विपीन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। जोशीसहित चारजना बन्धकको शव आजै इजरायललाई बुझाउने भएको हो। हमासको सैन्य शाखाले चारजना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार इजरायललाई इ इलौज,योस्सी शराबी, विपीन जोशी,...