झापाका कैदीद्वारा बाढीपीडितलाई नगद सहयोग
भद्रपुर : झापा कारागारका कैदीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन्। जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारलाई कैदीहरूले स्वैच्छिक रूपमा रकम सङ्कलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज रु. एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन्।...