नेप्से परिसूचक ४४ अंकले बढ्यो १ मिनेट अघि थाहाखबर काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अंकले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो। आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६...
नियमित महाधिवेशन माग गर्दै कांग्रेसमा बुझाइयो ध्यानाकर्षण पत्र २ मिनेट अघि सेतोपाटी नियमित महाधिवेशन माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापा लगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन्। यो पनि: संस्थापन पक्षको दबाबपछि ६ जनाले मात्रै...
सबै जीवित बन्धकहरू छाड्यो हमासले ३ मिनेट अघि सेतोपाटी हमासले गजामा जीवित रहेका सबै जीवित बन्धकहरू छाडेको छ। केहीबेर अघिसम्म हमासले सबै बन्धकहरू छाडेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। तीमध्ये १३ जना बन्धकहरूलाई रेड क्रसले इसराइलको जिम्मा लगाइसकेको छ। बाँकी बन्धकहरूलाई रेडक्रसले गजाबाट इसराइलतर्फ लगिरहेको भनिएको छ। ...
सङ्खुवासभामा टिपर दुर्घटना : चालकसहित दुईजना घाइते ७ मिनेट अघि थाहाखबर सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते भएका...
पाला बनाउने हातहरू, तस्वीरहरू ७ मिनेट अघि थाहाखबर काठमाडौं : दशैँ सकिसकेको छ। हिन्दूहरूको दोस्रो ठुलो चाड तिहार लागि सकेको छ। तिहार लागेसँगै यतिबेला भक्तपुर तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छ। अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालको माग धेरै हुने हुँदा उनीहरू व्यस्त देखिएका हुन्। दीपावलीका...
नेपाल कबड्डी लिगको दोस्रो संस्करणको ड्राफ्टका लागि ५१२ नेपाली खेलाडी दर्ता ८ मिनेट अघि सेतोपाटी नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ। एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा...
नेपाल कबड्डी लिगको दोस्रो संस्करणको ड्राफ्टका लागि ५१२ नेपाली खेलाडी दर्ता १० मिनेट अघि सेतोपाटी नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ। एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा...
बदमास निस्कियो बाँदर, अस्ट्रेलियन नागरिकको झोलासहित दुई पासपोर्ट लिएर बेपत्ता १४ मिनेट अघि थाहाखबर पर्वत : बाँदरले अनौठा अनौठा क्रियाकलाप गर्ने गरेको त हामीले देखेका नै छौँ। कतिपय क्रियाकलापहरू रमाइला लाग्ने खालका भए पनि कतिपय भने निकै कष्टप्रद हुने गरेका छन्। केही वर्ष अगाडि पर्वतको मुडिकुवामा खाना सहितको ‘प्रेसर कुकुर’ नै रुखमा बोकेर गएको...
आयो रेमिट ‘एमएसबी ग्लोबल’ उपाधिद्वारा सम्मानित १४ मिनेट अघि सेतोपाटी विश्वव्यापी रूपमा कारोबार विस्तार गरिरहेको रेमिटेन्स तथा भुक्तानी प्लेटफर्म आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ। बेलायतमा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो। विश्वकै प्रतिष्ठित फिनटेक सम्मानमध्ये एक मानिने यस अवार्डले नवीनता,...
नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनू १८ मिनेट अघि थाहाखबर काठमाडौं : नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय...
प्रधानमन्त्रीले सोधिन्- माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा जेनजीको प्रतिनिधित्व कसरी गराउने? १८ मिनेट अघि सेतोपाटी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे चासो देखाएकी छिन्। उनले निर्वाचन आयोगका आयुक्त र राष्ट्रिय सभाका अध्यक्षसँगको छुट्टाछुट्टै भेटमा निर्वाचनबारे चासो देखाएकी हुन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने चासो व्यक्त गर्नुभएको छ’, राष्ट्रिय सभाका अध्यक्ष...
४४ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो २८ मिनेट अघि सेतोपाटी सोमबार नेप्से परिसूचक ४४ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से ४४.२५ अंकले बढेर २५४७ बिन्दुमा पुगेको हो। धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै नेप्सेमा सुधार देखिएको हो। धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार...
सरकारी सरह तलब नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी २९ मिनेट अघि थाहाखबर काठमाडौँ : केही दिनदेखि पोखरास्थित मणिपाल मेडिकल कलेजमा कार्यरत नर्सहरू आन्दोलनरत छन्। न्यून तलबमा काम गरेको भन्दै आफूहरूको तलब स्वास्थ्य सेवाअन्तर्गतको पाँचौँ तहको कर्मचारीको सरह हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत एक नर्सले भनिन्‚ ‘हामीलाई सरकारले तोके बमोजिम तलब सुविधा चाहिन्छ भनेर...
सबै जिउँदा इजरायली बन्धकहरू रिहा, मृतकको शव पछि बुझाइने ३२ मिनेट अघि थाहाखबर हमासद्वारा सबै जिउँदो इजरायली बन्धकहरू रिहा गरेको छ। मृतकका शव पछि बुझाइने हमासले जनाएको छ। इजरायली मिडियाका अनुसार हमासले इजरायली बन्धकहरूको दोस्रो समूहमा परेका १३ जनालाई गाजाको दक्षिणी भागमा रेडक्रसलाई सुम्पिएको छ। रेडक्रसका अधिकारीहरूले ती बन्धकहरूलाई लिएर इजरायल पुर्याएका छन्। इजरायली सेनाले हमासद्वारा...
त्रिविकै पदाधिकारी जिम्मेवार नबन्दा जग्गा संरक्षण हुन सकेन ४० मिनेट अघि थाहाखबर काठमाडौँ : देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीहरूकै गैरजिम्मेवारीले त्रिविको जग्गा हिनामिना भएको छ हिजो(आइतबार) शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन-२०८१ मा उनीहरूकै लापरबाहीले जग्गा संरक्षण हुन नसकेको देखाइएको...
मेलम्चीको पानी काठमाडौँ ल्याउन थालियो ४३ मिनेट अघि थाहाखबर काठमाडौं : वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको...
मेलम्चीको पानी काठमाडौँ ल्याउन थालियो ४३ मिनेट अघि थाहाखबर काठमाडौं : वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको...
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ ५४ मिनेट अघि थाहाखबर काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता...
ग्रिन हाइड्रोजन उत्पादनका लागि कुलमानले मागे कोरियासँग सहयोग ५९ मिनेट अघि सेतोपाटी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरूबीच नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि हुँदै आएको सहकार्यका विषयमा छलफल भयो। मन्त्री...
संस्थापन पक्षको दबाबपछि ६ जनाले मात्रै फिर्ता लिए हस्ताक्षर, ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न प्रस्ताव दर्ता हुँदै १ घण्टा अघि सेतोपाटी नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाउने भएका छन्। ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित कारण खुलाएर विशेष महाधिवेशन माग गर्न 'कभर लेटर' पनि तयार भइसकेको छ। सकेसम्म आज र ढिलोमा भोलि बिहानसम्म महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारीमा महाधिवेशन प्रतिनिधि...
अरिङ्गालले चिलेर एक जनाको मृत्यु १ घण्टा अघि सेतोपाटी लमजुङमा अरिङ्गालले चिलेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार साँझ अरिङ्गालले चिलेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए। 'बाटोमा हिँड्दा...
लगानीकर्ताको माग पुरा गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता १ घण्टा अघि सेतोपाटी धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ। पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन अनुसार विभिन्न समयसीमा तोकेर सुझाएका सुधारका काम कार्यान्वयनमा गइरहेको बोर्डले उल्लेख गरेको छ। बोर्डले धितोपत्र बजार सम्बन्धी लगानीकर्ताले बोर्डमा पेश गरेको सुझाव तथा उठान गरेका...
मेरो देश र हराएको सपना! १ घण्टा अघि सेतोपाटी हो, म नेपाली योद्धा जो आफ्नै भूमिमा पटकौँ पटक जलेर खरानी हुँदै त्यसैमा जीवन खोज्नु परेको छ कहिले द्वन्द्वको नाममा कहिले इतिहासको नाममा कहिले सत्ता, विकास र देश भक्तिको नाममा त कहिले प्रकृतिको प्रलयको नाममा तर जे जसको नाममा खरानी हुनु...
हमासले छाड्यो १३ जना बन्धक, सात जनासँग भेटे परिवारले १ घण्टा अघि सेतोपाटी हमासले १३ जना बन्धकहरूलाई छाडेको छ। केही बेरअघि बन्धकको अर्को समूहलाई हमासलेक रेडक्रसको जिम्मा लगाएको इसराइली अनलाइन टाइम्स अप इसराइलले जनाएको छ। दोस्रो समूहमा छुटेका बन्धकहरूलाई रेडक्रसले इसराइल पुर्याउँदै गरेको पनि टाइम्स अफ इसराइलको समाचारमा उल्लेख छ। यसअघि पहिलो चरणा...