पदयात्राका लागि पर्वतको हम्पाल क्षेत्र, तस्वीरहरू
पर्वत : चाडपर्वको उत्सवको बेलामा दिइने बिदामा आन्तरिक पर्यटकहरू पदयात्रामा जाने क्रम पछिल्लो समयमा बढिरहेको छ। बिदाको सदुपयोग गर्दै नयाँ र साहसिक ठाउँहरूमा घुम्न जाने कर्मचारी, शिक्षकदेखि विद्यार्थीहरूमा पनि आकर्षण बढिरहेको छ। एकै खालको दैनिकी बिताइरहेकाहरूलाई बिदाको बेलामा घुम्न जानु रहर...