राष्ट्रिय एकताका लागि पूर्वराष्ट्रपति यादवको आह्वान
काठमाडौँ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन्। संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रमा बदलाको भावनाले नभई कानुनी शासन बाहिर...