नेपालीबीच सद्भाव र एकता कायम गरौँ : मुख्यमन्त्री कार्की
मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताएका छन्। संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय झन्डोत्तोलन गर्दै उनले सबैमा शुभकामना व्यक्त गरे। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२...