सीमा आभासको उपन्यास ‘महायुग’ बजारमा
काठमाडौं : साहित्यकार सीमाआभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ। स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्म जागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको...