ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

३ मिनेट अघि   सेतोपाटी

उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्। शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा पत्रकारहरूसँगको कुराकानीमा उनले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका हुन्। 'सरकारले आफूले गर्नुपर्ने कामहरु अगाडि बढाइसकेको छ।...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले मनाए संविधान दिवस

१० मिनेट अघि   सेतोपाटी

पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदरपश्चिम सरकारले शुक्रबार संविधान दिवस मनाएका छन्। लुम्बिनी प्रदेशले आफ्नो प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरी संविधान दिवस मनाएको हो। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप...

बंगलादेशको मेडिकल अंकोलोजिष्ट सोसाइटीबाट डा.शाही सम्मानित

१० मिनेट अघि   सेतोपाटी

क्यान्सर रोग विशेषज्ञ डा.अरूण शाही बंगलादेशमा सम्मानित भएका छन्। मेडिकल अंकोलोजिष्ट सोसाइटी बंगलादेशले डा. शाहीलाई  ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच’ अवार्ड प्रदान गरेको हो। मेडिकल अंकोलोजिष्ट सोसाइटी बंगलादेशले अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीसँगको समन्वयमा हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्छन्।...

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग

१२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले जेनजी पुस्ताको भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी छानबिनको माग गरेको छ। केन्द्रीय कार्यालय सानेपामा शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सत्यतथ्य...

पर्वतमा कालीगण्डकी लोकमार्ग भासियो

२३ मिनेट अघि   सेतोपाटी

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ। लोकमार्गअन्तर्गत पर्वतको फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भासिएको हो। सडक भासिएपछि मर्मतमा समस्या देखिएको छ। कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ। कालीगण्डकी...

ट्राफिक कार्यालयमा जले सर्वसाधारणका सवारीसाधन, क्षतिपूर्ति पाउलान्?

२५ मिनेट अघि   थाहाखबर

काठमाडौं : ‘जेनजी’ आन्दोलनमा ठूलो मानवीयसँगै सार्वजनिक र निजी सम्पत्तिमाथि क्षति पुग्यो। देशको प्रशासनिक केन्द्र सिंहदरबारको अधिकांश भवन जले। अझै पूर्ण रूपमा सरसफाइ हुन सकेको छैन। प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौंमा मात्रै सर्वोच्च अदालत,सहरी विकास तथा भवन निर्माण विभाग,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

'सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ'

२८ मिनेट अघि   थाहाखबर

 सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। यस युद्धमा सर्वसाधारणमाथि अत्यधिक प्रभाव परेको छ, जसमा हजारौंको ज्यान गइसकेको छ भने जातीय हिंसा र युद्ध अपराधहरू बढिरहेका छन्। संयुक्त राष्ट्रसंघका मानव...

शहीदको चाहना बमोजिम देश परिवर्तन भएको हेर्न चाहन्छौँ : शहीदका परिवार

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी शहीदका परिवारका शोकमा छन्। आफ्ना सन्तानको शोकको कुनै मूल्य नभएको बताउँदै शहीद परिवार भन्छन्, “उनीहरूको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ।” चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी...

ढिला भएन र बा-आमा घुमाउन!

३२ मिनेट अघि   सेतोपाटी

आफ्ना बा-आमा सबैलाई महान् लाग्नु स्वाभाविक हो। हामी अधिकांश छोराछोरी स्वभावमा मात्र ग्रहण गर्छौँ, व्यवहारमा भने उतार्न बिर्सिन्छौँ। हामीलाई जन्माएर यो धर्तीमा अवतरण गराउनु भएको छ त अहिले हामी आ–आफ्नो खुट्टामा उभिएका छौँ। कल्पना मात्र गरौँ त यदि उहाँहरू नहुने...

सिङ्गापुर विश्वकै सुरक्षित देशः ग्यालप प्रतिवेदन

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ। सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो। सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीहरूले राति एक्लै...

विष्णु पौडेल सहित पहिलेका अर्थमन्त्रीले भने पनि गर्न नसकेको काम

३८ मिनेट अघि   सेतोपाटी

छ महिनाभित्र निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको वर्तमान सरकारलाई निजी क्षेत्रको मनोबल उकास्ने, ध्वस्त संरचना पुनर्निर्माण गर्ने र युवा समूहले उठाएका मागहरूको जग बसाल्ने चुनौती छ। यी सबैका लागि ठूलो आर्थिक स्रोतको खाँचो पर्छ। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी पूरा...

सभापति देउवाको टाउको र गर्धनमा गम्भीर चोट छ, १२ वटा टाँका लगाइएको छ: कांग्रेस

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडी भाग र गर्धनमा गरी दुई ठाउँमा चोट लागेको र १२ वटा टाँका लगाइएको छ। भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका थिए। केही समयपछि...

संयुक्त लोकतान्त्रिक मोर्चाले वीरगञ्जमा मनायो कालो दिन

१ घण्टा अघि   सेतोपाटी

संविधान दिवसलाई मधेसी दलले ‘कालो दिन’को रुपमा मनाएका छन् । ७ दलीय ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ले संविधान जारी भएको दिनको विरोधमा कार्यक्रम गरेका हुन् । संविधानले मधेसलाई दिएको अधिकार अपूरो र विभेदपूर्ण रहेको भन्दै मोर्चाले शुक्रबार वीरगञ्जमा हातमा कालो पट्टी बाँधेर...

'सैयारा' अभिनेत्रीले हरर कमेडी फिल्ममा कियारा आडवाणीलाई गरिन् 'रिप्लेस'!

१ घण्टा अघि   सेतोपाटी

मोहित सुरीको फिल्म 'सैयारा' बाट अनित पड्डा र अहान पाण्डे रातारात चम्किए। यो फिल्मले आक्रामक कमाइ गर्दै थुप्रै रेकर्डहरू बनायो।  नेपालमा पनि यो फिल्म हेर्न हलमा दर्शकहरुको भिड लाग्यो।  सिनेमा हलपछि यो फिल्म ओटिटीमा रिलिज भइसकेको छ। र, फिल्मले ओटिटीमा पनि...

राष्ट्रिय एकताका लागि पूर्वराष्ट्रपति यादवको आह्वान

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन्। संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रमा बदलाको भावनाले नभई कानुनी शासन बाहिर...

संविधान दिवसको शुभकामना!

१ घण्टा अघि   सेतोपाटी

आज असोज तीन नेपालको संविधानको आज दशौँ जन्मदिन देशको मूल कानुन, बनेको थियो ७२ साल बनेपछि कस्तो भएको थियो, हेरौँ है देशको हाल।   देश चलाउने मूल मन्त्र हो है संविधान जनताको प्रतिनिधिले बनाएको भनी गर्न पर्छ भान कानुनको आमा...

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ।अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन...

पुँजी बजार सुधारको लागि कार्यदल गठन

१ घण्टा अघि   सेतोपाटी

पुँजी बजारमा विकसित  विसङ्गती तथा समस्या अध्ययन गर्न कार्यदल गठन भएको छ। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले  ४ सदस्य रहेको कार्यदल गठन गरेका छन्।  नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको हो।  अन्य सदस्यमा...

चुनावमार्फत स्थिरता खोज्दै निजी क्षेत्र, भन्छ– सरकार हाम्रो मनोबल उकास्ने गरी अघि बढोस्

१ घण्टा अघि   सेतोपाटी

आफ्नो चार दशक लामो औद्योगिक करिअरमा विराटनगरका उद्योगी पवनकुमार सारडाले यस पटक जस्तो राज्यविहीनताको अवस्था कहिल्यै देखेका थिएनन्। नेपालको स्थापित औद्योगिक घराना सारडा ग्रुपका निर्देशक सारडाले २०३६ सालको जनमत संग्रह देखे। २०४६ सालको जनआन्दोलन, २०५२ सालमा सुरू भएर दशक लामो...

जेन–जी प्रदर्शनका घाइते भेट्न पूर्वराष्ट्रपति भण्डारी प्रहरी अस्पताल जाने

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने भएकी छिन्।  उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी जान लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। जेन–जी प्रदर्शनका क्रममा हालसम्म...

१६ वर्ष पुगेका जेन–जी पुस्ताले नागरिकता देखाएर यसपालि भोट हाल्न पाउँछन्?

२ घण्टा अघि   सेतोपाटी

सेतोपाटीसँग प्रश्न–उत्तर सम्पादकीय नोट— युवाहरू सहित धेरै मानिसका मनमा राजनीति, अर्थतन्त्र, संविधान, कानुन लगायत विषयमा थुप्रै प्रश्न हुन्छन्। कतिपय प्रश्नको उत्तर सरल भए पनि सबैलाई थाहा हुँदैन। तपाईंका मनमा पनि यस्ता प्रश्न वा खुलदुली भए हामीलाई सरल र छोटा प्रश्न सोध्नुहोस्।...

पुसभित्र नयाँ संसद भवन तयार गरिने

२ घण्टा अघि   सेतोपाटी

सिंहदरबारभित्र बन्दै गरेको संघीय संसद भवनको निर्माण आउँदो पुसभित्रै सम्पन्न गरिने भएको छ। अहिलेसम्म ८६ प्रतिशत सकिएको नयाँ संसद भवनका बाँकी काम पुसभित्रै सक्ने गरी तीव्रता दिन सरकारले निर्देशन दिएको छ। आगामी फागुन २१ हुने घोषणा गरिएको आमनिर्वाचनपछि बन्ने प्रतिनिधिसभा बैठकको सुरूआत नयाँ...

मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिFचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्। शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो...

सुहाङ नेम्वाङले मागे माफी

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाका निवर्तमान सांसद सुहाङ नेम्वाङले माफी मागेका छन्। शुक्रबार विज्ञप्तिमार्फत् नेम्वाङले आफू सक्रिय राजनीतिमा आएको दुई वर्ष भएको उल्लेख गर्दै अहिलेको अवस्था निर्माणमा आफ्नो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी माग्ने बताएका हुन्। ‘मैले फर्केर हेरेँ म पनि सक्रिय...