'महादशा' मा निरूता सिंह र उत्तम प्रधान अनुबन्धित
निर्माण तयारीमा रहेको फिल्म 'महादशा' मा अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन्। निर्माण पक्षले फिल्ममा निरूता र उत्तमलाई अनुबन्ध गरेको जानकारी दिएको हो। किरण नेपालीको निर्देशनमा तयार हुने यस फिल्ममा समाजका विविध पक्ष र...