एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात
एएफसी यू -२३ एसिया कप छनोटको समूह 'के'को खेलमा नेपालले खराब सुरुवात गरेको छ। बुधबार राति सकिएको खेलमा नेपाललाई घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो। खेलमा नेपाल ४-० ले पराजित भयो। पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन...