पाँचदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासीवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औँ वार्षिकोत्सव कार्यक्रममा आज सहभागी भएका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा शनिवार ओली...