सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’
नारायणगढ : मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, चितवनको सौराहा। यहाँ आउने जो कोहीले सौराहाको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन्। मानिससँगको सामीप्यमा रमाउने यी गैँडा वास्तवमा मानिसले नै पालेका हुन्। निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति...