ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संसद्‌मा ४९ जना सांसद मात्रै भएपछि विधेयक अघि बढेन

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उक्त प्रस्ताव पेस गरेका थिए। सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि...

माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको पुतलीसडकमा बाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ। ठक्करबाट घाइते भएकामध्ये एकजनाको गम्भीर घाइते रहेका छन्।​ ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ-१ की ५ वर्षीया आशिका राई घाइते भएकोमा...

सर्वोच्चले गण्डकी सरकारलाई भन्यो– निर्देशनालय खारेजीको आधार र कारण पेस गर्नू

४९ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई आफूमातहतको निर्देशनालय र जिल्ला कार्यालयहरू खारेज गर्नूका आधार र कारण पेस गर्न आदेश दिएको छ। निर्देशनालय र जिल्ला कार्यालय खारेजीका निर्णय छलफलबाट टुंगो लगाउनुपर्ने भन्दै सर्वोच्चले आदेशमा कार्यालयहरू तत्कालका लागि यथास्थितिमा राख्न भनेको छ। सर्वोच्चले भदौ...

न्याय सेवातर्फ ३० जनाको सरूवा, को कहाँ? (सूची)

५८ मिनेट अघि   सेतोपाटी

न्याय सेवा आयोगले ३० जना कर्मचारीको सरूवा गरेको छ। बुधबार न्याय सेवा आयोगको बैठकले कर्मचारीहरूको सरूवा गरेको हो। न्याय समूहका आठ जना सहसचिव, सरकारी वकिलतर्फ ९ जना, न्याय सेवाका एक जना उपसचिव, सरकारी वकिलतर्फ १२ जना उपसचिव सरहका कर्मचारीको सरूवा...

सामाजिक सञ्जाल र टेलिभिजन प्रसारण नियमन गर्न सर्वोच्चको परमादेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सामाजिक सञ्जाल र टेलिभिजन प्रसारण क्षेत्र नियमन गर्न परमादेश जारी गरेको छ। बुधबार न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले सामाजिक सञ्जाल र प्रसारण क्षेत्र नियमन गर्न परमादेश जारी गरेको हो। २०७७ पुस ६ गते अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले...

नेपाल नागरिकता विधेयकमा आमाको पनि वंश कायम : गृहमन्त्री लेखक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि वंश कायम हुने बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए। “हामीले यो ऐतिहासिक प्रस्थान गरेका...

सवारी दुर्घटना नाटक र नक्कली कागजातमार्फत् बीमा दाबी, ६ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

झुटा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने गिरोहमा संलग्न ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी–१४, ललितपुरका ३६ वर्षीय सुनिल महर्जन, सोही स्थानका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं–१४ बस्ने विनोद डंगोल,  सर्लाही घर भएका हाल काठमाडौं-३१ बस्ने सुनिल सापकोटा, पाँचखाल–२, काभ्रे...

रोमाञ्चक बन्दै राष्ट्रिय महिला लिग छनोट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी महिला राष्ट्रिय फुटबल लिग छनोटमा समूह ‘ए’बाट होड रोमाञ्चक बनेको छ।  समूहको शीर्ष दुई टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुने नियम छ। दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट...

मुटुको रोग केही सेकेन्डमै पत्ता लगाउने एआई स्टेथेस्कोप

२ घण्टा अघि   थाहाखबर

एजेन्सी : अनुसन्धानकर्ताले मुटुको रोग तत्काल पहिचान गर्ने प्रविधिबारे खुलासा गरेका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा सञ्चालित स्टेथोस्कोपले केही सेकेन्डमै मुटुसम्बन्धी तीन प्रकारका रोग पत्ता लगाउन मद्दत गर्न सक्ने बताइएको छ। स्टेथोस्कोपको आविष्कार सन् १८१६ मा भएको थियो। डाक्टरहरूले यसलाई विरामीको शरीरभित्रको आवाज...

शाह वंशसँगै भारतबाट आएका गन्धर्व

२ घण्टा अघि   सेतोपाटी

पोखरा सहरको कथा: अध्याय ७ गाइने दाइको सारंगीले जीवनको कथा भन्छ काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ — स्वरः मिलन स्वर्णकार, संगीतः सुशील विश्वकर्मा, शब्दः मोती नेपाली गोरखाका राजा पृथ्वीनारायण शाहले दुईपटक आक्रमण गर्दा पनि कीर्तिपुर जित्न नसकेपछि मनिराम गाइनेलाई बोलाएर भने, 'तिमी...

भूमि ऐन ल्याएर मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भयोः महन्थ ठाकुर

२ घण्टा अघि   सेतोपाटी

लोकतान्त्रिक समाजवादी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐन ल्याएर मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भइरहेको बताएका छन्।  बुधबार संघीय लोकतान्त्रिक मोर्चामा बोल्दै ठाकुरले उक्त कुरा बताएका हुन्।  'भूमि ऐन मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भएको छ,' उनले भने। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले...

इन्द्रजात्राका सारथिलाई पाँच लाखसम्मको बिमा

२ घण्टा अघि   थाहाखबर

कीर्तिपुर : यो वर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बिमा गरिने भएको छ। गुठी संस्थानद्वारा यो वर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलोपटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो। राष्ट्रप्रमुख...

नागरिकता विधेयक: राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

२ घण्टा अघि   सेतोपाटी

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो। यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि...

किसानले असार मसान्तसम्म बेचेको दूधको भुक्तानी असोज पाँचभित्र पाउने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारसँग सहमति भएसँगै दुग्ध उत्पादक संघसंस्थाले थालेको आन्दोलन स्थगित भएको छ।  दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनसँग पटक पटकको छलफलपछि किसानका मागमा सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले थाहाखबरलाई बताए। ‘सहमतिसँगै अहिलेलाई आन्दोलन...

जब अख्तियारको नक्कली कर्मचारी बनेर मागे एक करोड घुस!

२ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नक्कली कर्मचारी बनेर आर्थिक लाभ लिएको आरोपमा दुई जना पक्राउ परेका छन्। अख्तियारको कारबाहीबाट बच्न एक करोड रुपैयाँ लाग्ने भनेर रकम असुली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले...

दुई लाख घुससहित मालपोत कार्यालय काभ्रेका खरिदार अख्तियारको नियन्त्रणमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी घुस रकमसहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भण्डारीलाई २ लाख रूपैँया घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।  उनका अनुसार, भण्डारीले दोलालघाट गा.वि.स. वडा...

माओवादीसँगको एकताबारे बिलखबन्दमा माधव नेपाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछिल्लो समय निरन्तर संवादमा छन्। आ-आफ्नो पार्टीभित्र दबावमा रहेका दुई नेताहरूबीचको संवादको मुख्य उद्देश्य हो– पार्टी एकता।  मंगलबार मात्रै प्रचण्ड र नेपाल उपत्यका प्रदेशस्तरीय नेताहरूसँग छलफलमा...

एनआइसी एसिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट पाउने

३ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिट होटलमा १० प्रतिशत छुट पाउने भएका छन्।  बैंकका ग्राहकलाई नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र होटल बीच सम्झौता भएको हो।  यस सम्झौतासँगै बैंकका ग्राहकले होटलमा सेवा...

विश्वले देख्यो चिनियाँ शक्ति!

३ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी ‍बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्रमा सेप्टेम्बर ३ तारिख बुधबार बिहान एउटा उत्सव मनाइँदै थियो। मूलतः सैन्य परेड आयोजना गरेर मनाइएको उक्त उत्सवमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिहरू सहभागी थिए। उक्त सैन्य...

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

३ घण्टा अघि   थाहाखबर

सिमकोट : हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यहाँका स्थानीयले...

२५ खर्ब डलरको गुगल कम्पनी टुक्रिनु नपर्ने अमेरिकी अदालतको फैसला

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी अदालतले गुगललाई आफ्नो क्रोम ब्राउजर बेच्न नपर्ने निर्णय गरेको छ। यो फैसलालाई अमेरिकाका ‘एन्टिट्रस्ट’ नियामकसँगको लडाइँमा ठूला प्रविधि कम्पनीका लागि दुर्लभ जित मानिएको छ। अनलाइन सर्चमा प्रतिस्पर्धा बढाउनका लागि गुगललाई आफ्ना प्रतिद्वन्द्वीहरूसँग केही डेटा बाँड्न भने अदालतले आदेश दिएको...

एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

३ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ। यस साझेदारी मार्फत, एनएमबी बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन्। साथै, बैंकका ग्राहक कर्मचारीले होटलका...

बिचौलिया र दलालले बनाएको सरकारले भ्रष्टाचारविरुद्ध केही गर्न सक्दैन : प्रचण्ड

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन्। भ्रष्ट र दलालहरूले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि...

भरुवा बन्दुकसहित एकजना पक्राउ

३ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिकाबाट लोड गरेको भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका– ४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीले श्रेष्ठलाई लोड गरेको एक...