ललितपुरको टोलीबाट भलिबल लिग खेल्न नेपाल आउने भइन् थाइल्याण्डकी अर्की खेलाडी
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबलको लागि ललितपुर क्विन्सले थाइल्याण्डकी वारन्या श्रिलाओङलाई निरन्तरता दिने भएको छ। बुधबार वारन्यालाई अनुबन्ध गरेको ललितपुर क्विन्सले जनाकारी दिएको हो। गत संस्करण ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण सदस्य थिइन्। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा सहभागी हुन...