कसरी बच्ने अनलाइन ठगीबाट? यी हुन् २१ उपाय
घटना नं. १: कोटेश्वर निवासी राजिव नेपाललाई थाइल्याण्डबाट बैंकर जस्तो देखिने फ्रेन्चकट दारी काटेको, टाई लगाएको फोटो राखी James Thomas, CFDO Bank Thailand मा कार्यरत भनी फेसबुक म्यासेन्जरमा एउटा म्यासेज आउँछ। 'तपाईं नेपाली हुनुहुँदो रहेछ यहाँ थाइल्याण्डमा म कार्यरत बैंकमा एक...