संसदमा रास्वपा झन् आक्रामक : उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै अपमान
काठमाडौं : उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता गठबन्धनको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ। बुधबारको प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै गम्भीर खतरा भएको भन्दै आक्रोश पोखे। सांसद परियारले उपसभामुख रानामगर अन्तर्राष्ट्रियस्तरमा परिचित...