ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संसदमा रास्वपा झन् आक्रामक : उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै अपमान

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता गठबन्धनको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ। बुधबारको प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै गम्भीर खतरा भएको भन्दै आक्रोश पोखे।  सांसद परियारले उपसभामुख रानामगर अन्तर्राष्ट्रियस्तरमा परिचित...

उपसभामुख प्रकरणमा विश्वप्रकाशः बालुवाटारमा पाक्ने, बूढानीलकण्ठमा पस्किने काम गलत हो

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सांसदको हस्ताक्षर थालिएको समयको छनोट गलत भएको भन्दै आपत्ति प्रकट गरेका छन्। मुलुकको प्रतिनिधित्व गर्दै विदेश गएको एक जना विशिष्ट व्यक्तिलाई कमजोर पार्ने र उनको 'मोरल डाउन' गर्ने कदम कुनै...

मनसुनमा रोकिएको हट एयर बेलुन उडान सुरू हुँदै, कति लाग्छ शुल्क?

५ मिनेट अघि   सेतोपाटी

मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आउने भएको छ। हट एयर बेलुन उडान भदौ ३० देखि पुनः सञ्चालनमा ल्याउन लागिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए। हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो...

पर्यटन बोर्ड र टिकटकबीच साझेदारी, हिमालदेखि होमस्टेसम्मको कथा विश्वभर पुर्‍याइने

६ मिनेट अघि   सेतोपाटी

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ। यस अन्तर्गत 'ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स' अभियान सुरू गरिएको छ। जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको बोर्डले जनाएको...

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि निवासमै थप्पड प्रहार!

१२ मिनेट अघि   सेतोपाटी

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनकै सरकारी निवासमा आक्रमण भएको छ। साप्ताहिक जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन्। सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्। भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार, बुधबार बिहान मुख्यमन्त्री...

जातीय विभेद गरेको भन्दै वडा सदस्यविरूद्ध प्रहरीमा उजुरी

१३ मिनेट अघि   सेतोपाटी

जातीय विभेद गरेको भन्दै वडा सदस्यविरूद्ध प्रहरीमा जाहेरी परेको छ। धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० का २६ वर्षीय रामबहादुर बिसुन्केले सोही वडाका वडा सदस्य ४२ वर्षीय हिमप्रसाद पाठकविरूद्ध जाहेरी दिएका हुन्।  वडा सदस्यले आफूमाथि जातीय विभेद गरेको, गाली गरेको भन्दै उनले जातीय विभेद तथा...

युवा संघ नेपालद्वारा सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण माग

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  युवा संघ नेपालका सह–संयोजक संजीव राईले संगठनको आन्तरिक निर्णय र प्रक्रियाविपरीत कार्य गरेको आरोपमा केन्द्रीय अनुशासन आयोगले तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। अनुशासन आयोगका अध्यक्ष विकल के.सी.ले एक विज्ञप्ति जारी गर्दै  मिति २०८२/ ४/२...

सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन नाउपाले लेख्यो सभामुखलाई पत्र

२८ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिनिधि सभामा सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पत्र लेखेर सत्तापक्षमा सिट व्यवस्थापनका लागि आग्रह गरेकी हुन्। सभामुख घिमिरेले बुधबारको कार्यव्यवस्था बैठकमा नाउपाबाट सत्ता पक्षमा सिट...

अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। समितिको बैठकमा बुधबार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको हो। छलफलमा...

काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन्। शाखाको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो।  शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज...

गौर हत्याकाण्ड सम्बन्धमा छलफल गर्न लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : मधेश केन्द्रित ८ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले गाैर हत्याकाण्ड सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ। त्यस हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मोर्चाले बैठक आह्वान गरेको हो। बैठक बुधबार साँझ ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी...

आफ्नाको विष!

३८ मिनेट अघि   सेतोपाटी

शत्रुको रिस, आकाशको बादल जस्तो घुम्छ, गर्जन्छ तर बर्सेर जान्छ। देखिने दुस्मनी, खुला युद्धको मैदान जस्तो घाउ दिन्छ तर रहन दिँदैन बन्धन। तर आफ्ना! हो, आफ्ना नै हुन् घातक मुस्कानमा लुकाएर विषको घुट विश्वासको आडमा छुरा रोप्छन् सपनाहरू चकनाचुर बनाउँदै जीवन...

'गैंडा देख्दा कन्पारो तात्थ्यो, अचेल हेरिरहूँ लाग्छ'

४१ मिनेट अघि   सेतोपाटी

कुरा २०४५ सालतिरको हो। केशवराज ढुंगाना सधैंझैं घाँस बोकेर जंगलबाट फर्किँदै थिए। एकसिंगे गैंडासँग उनको जम्काभेट भयो। आफूतिर आएको गैंडा देखेर भाग्न खोज्दा उनी लडे। संयोगले घाँसको भारीले उनलाई छोपिदियो। गैंडा उनलाई कुल्चिएर अघि बढ्यो। शरीरमाथि घाँसको ठूलै भारी भएकाले केशवको...

भारत र चीनले गरे लिपुलेक नाका प्रयोग गर्ने सहमति, नेपाललाई वेवास्ता

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्।  भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्।  लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै...

प्रधानमन्त्री अस्वस्थ, सांसदहरूसँग प्रश्नोत्तर स्थगित

४१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको प्रश्नोत्तरमा सहभागी नहुने भएका छन्। प्रतिनिधि सभाको कार्यव्यवस्था बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्यका कारण प्रधानमन्त्री ओली सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी नहुने जानकारी गराएको संसद सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभा बैठक बुधबार दिउँसो...

नेपालले मेलवर्नलाई दियो १४० रनको लक्ष्य

४४ मिनेट अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आफ्नो पाँचौं खेलमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको सामान्य लक्ष्य दिएको छ।   डार्बिनमा पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो।  खेलका लगाि पाँच खेलाडी परिवर्तन गरेको...

जब माया देशसँग ठोक्किन्छ…

५२ मिनेट अघि   सेतोपाटी

आरतीले पहिलो पटक सूर्यलाई देखेकी थिइन् चौराहेमा, एक हातमा फाइल र अर्को हातमा फुर्सदिलो हिँडाइ। सूर्यलाई त्यो क्षणमा केही छुट्टै लाग्यो— मानौँ भिडमा एउटा अनुहारले बाँकी संसारलाई निष्प्रभ बनाइदियो। उनीहरूको पहिलो नजर, पहिलो मुस्कान र पहिलो संवाद त्यति विशिष्ट थिएन...

उपसभामुख अमेरिका गएको कार्यक्रमबारे कांग्रेसले उठायो प्रश्न

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले अमेरिकामा उपसभामुख इन्दिरा राना मगर सरिक हुने कार्यक्रमबारे प्रश्न उठाएको छ। बुधबार बसेको कार्यव्यवस्था बैठकमा कांग्रेसले उपसभामुख सहभागी हुने भनिएको कार्यक्रमबारे प्रश्न उठाएको हो। बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख गएको कार्यक्रमबारे सभामुखसँग जिज्ञासा राखेका थिए। ‘उपसभामुख के कार्यक्रममा...

प्रधानमन्त्रीमा स्वास्थ्य समस्या, संसदमा प्रश्नोत्तरका लागि उपस्थित नसक्ने

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आजको संसद बैठकमा उपस्थित नहुने भएका छन्।  प्रतिनिधिसभाका एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। संसदको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर...

डल्ले च्याउको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा डल्ले च्याउको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। बुधबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो थोक मूल्य चार सय ५० देखि पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  एक साताअघिको तुलनामा यो प्रतिकिलो एक...

जसपा नेपालले भन्यो- गौर घटनाको समाधान राजनीतिक शक्तिहरूबाट हुनुपर्छ

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्ड राजनीतिक घटना भएको र राजनीतिक शक्तिहरूबाटै यसमा समाधान खोज्नुपर्ने बताएको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले बुधबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक शक्तिहरूबाट समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।  ‘यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो...

भिडभाड सहर, लाखौँ सपना तर रित्तो मन!

१ घण्टा अघि   सेतोपाटी

सहर— जहाँ बिहान सूर्योदयभन्दा पहिला ट्राफिकको घण्टी उठ्छ र मानिसहरू सपनालाई प्लास्टिकको झोलाजस्तो कच्याक्कै समाएर कसैको नजाने गन्तव्यतिर दौडिन्छन्। म विज्ञान आचार्य— त्यही भीडमा एक हातमा पुरानो बगाएको डायरी र अर्को हातमा चिरिएको बटुवा समातेर लाखौँ सपना बोकेर हिँड्दै थिएँ।...

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक अनुसन्धानका लागि न्यायिक छानबिन समिति बनाउने सरकारको संकेत

१ घण्टा अघि   सेतोपाटी

सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ। बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेका...

पाकिस्तानमा मनसुनी वर्षाबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाकिस्तानमा गत २४ घण्टामा मनसुनी वर्षामा ४६ जनाको मृत्यु भएको छ। जुन २६ मा मनसुनी मौसम शुरु भएदेखि वर्षासँग सम्बन्धित मृत्यु हुनेको संख्या ७०६ पुगेको छ। देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आफ्नो पछिल्लो स्थिति प्रतिवेदनमा यसबारे जानकारी गराएको...