पर्यटन बोर्ड र टिकटकबीच साझेदारी, हिमालदेखि होमस्टेसम्मको कथा विश्वभर पुर्याइने
विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ। यस अन्तर्गत 'ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स' अभियान सुरू गरिएको छ। जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्याउनु रहेको बोर्डले जनाएको...