मनसुनमा रोकिएको हट एयर बेलुन उडान सुरू हुँदै, कति लाग्छ शुल्क?
मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आउने भएको छ। हट एयर बेलुन उडान भदौ ३० देखि पुनः सञ्चालनमा ल्याउन लागिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए। हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो...