नेपाल प्रहरीले निःशुल्क वितरण गर्दैछ तीन वटा तालिम प्राप्त कुकुर
नेपाल प्रहरीले तीन वटा तालिम प्राप्त कुकुर नि:शुल्क वितरण गर्ने भएको छ। नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख डा. रामचन्द्र सत्यालले एक सूचना जारी गर्दै तीन वटा तालिम प्राप्त कुकुर वितरण गर्न लागेको बताएका छन्। बिजुली नाम गरेको जर्मन शेफर्ड कुकुर,...