महाराजगन्ज प्रहरी वृत्तमा थुनुवाबीच झडप, एक जनाको टाउकोमा चोट
काठमाडौंको प्रहरी वृत्त महाराजगन्जको हिरासतमा थुनुवाहरूबीच झडप भएको छ। मंगलबार अपराह्न ४ बजेतिर महाराजगन्ज वृत्तमा थुनुवाहरूबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार एक पुरूषको टाउकोमा चोट लागेको छ। उनको ग्रिन सिटी अस्पतालमा उपचार...