ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाल प्रहरीले निःशुल्क वितरण गर्दैछ तीन वटा तालिम प्राप्त कुकुर

४८ सेकेन्ड अघि   सेतोपाटी

नेपाल प्रहरीले तीन वटा तालिम प्राप्त कुकुर नि:शुल्क वितरण गर्ने भएको छ। नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख डा. रामचन्द्र सत्यालले एक सूचना जारी गर्दै तीन वटा तालिम प्राप्त कुकुर वितरण गर्न लागेको बताएका छन्। बिजुली नाम गरेको जर्मन शेफर्ड कुकुर,...

एमएडब्लु वृद्धिले नाडा अटोमा सार्वजनिक गर्‍यो ‘चांगान लुमिन’

३ मिनेट अघि   सेतोपाटी

नेपालमा ‘फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल’ र ‘चांगान’को आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नयाँ इलेक्ट्रिक ह्याचब्याक चांगान लुमिन सार्वजनिक गरेको छ। चांगान लुमिनलाई स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ। पाँच विभिन्न रंगमा उपलब्ध लुमिन विशेषगरी सहरी सडकका...

वडा अध्यक्ष साहको निधन

४ मिनेट अघि   सेतोपाटी

सप्तरीको राजगढ गाउँपालिका ५ का अध्यक्ष देवेन्द्र साहको निधन भएको छ। उनको ७० वर्षको उमेरमा निधन भएको हो। अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्। साह २०७९...

ह्वाइट हाउसमा युरोपेली नेताहरूसँग वार्तापछि ट्रम्पले भने- ७ वटा युद्ध रोकेँ

१० मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सातवटा युद्ध आफ्नो पहलमा अन्त्य भएको दाबी गरेका छन्। मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगको वार्तापछि ट्रम्पले आफ्नो पहलमा सात वटा युद्ध अन्त्य भएको बताएका हुन्। युरोपेली नेताहरूसँग मंगलबार ह्वाइट...

दुई दिनमा २८ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

१६ मिनेट अघि   सेतोपाटी

दुई दिनमा सुनको भाउ २८ सय रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला १२ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार थप घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बुधबार सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार सुन...

अफगानिस्तानमा बसमा आगो लाग्दा ७६ जनाको मृत्यु

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा भएको सडक दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जना बालबालिका छन्।  तीन जनाको अवस्था गम्भीर रहेको छ।  मृत्यु हुनेमा अधिकांश मानिसहरू इरानबाट फर्काइएका अफगान शरणार्थी  रहेको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले जनाएका छन्। उनका...

एमालेमा फरक मतलाई निषेध!

३१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिए। केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकमा आफूसहित उपाध्यक्ष सुरेन्द्र पाण्डेले राखेको फरक मतलाई निषेध गर्न खोजेपछि ज्ञवालीले पार्टी कार्यालय सचिव भीष्म अधिकारीलाई भेटेरै निवेदन दर्ता गराएका छन्। ‘केन्द्रीय कमिटीको...

घोडाले हान्दा काठमाडौंमा एक जना घाइते

३१ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा घोडाले हान्दा एक जना घाइते भएकी छन्। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीमा चराउन ल्याएको घोडाले पैदलयात्रीलाई खुट्टाले हानेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। मंगलबार साँझ साढे ६ बजेतिर दोलखा घर भई माकलबारी बस्ने १६ वर्षीय...

दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि थप्पड प्रहार

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमा आक्रमण गर्ने प्रयास भएको छ।  मुख्यमन्त्री निवासमै जन सुनुवाइ चलिरहेको अवस्थामा एक जनाले मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।...

काठमाडौँ-मन्थली सडक अवरुद्ध

५९ मिनेट अघि   थाहाखबर

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ।   काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध  भएपछि बिच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले बताए।  यसैबीच, प्रमुख जिल्ला अधिकारी...

नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा विमानस्थल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

विमानस्थलको गुणस्तर र भौगोलिक अवस्थाले अन्तर्राष्ट्रिय स्तरको बनाइएको पोखरा विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ। हालसम्म चार्टर उडान बाहेक नियमित रुपमा अन्तराष्ट्रिय उडान हुन सकेको छैन। पोखरेली जनताको पटक पटकको आन्दोलन र दबाबपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न त भयो,...

राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष साहको निधन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सप्तरीको राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ। चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन्।  जनता समाजवादी पार्टीबाट निर्वाचित  उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित...

अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय...

गाजामा दुई वर्षमा मारिए १८ हजार ८८५ बालबालिका

२ घण्टा अघि   थाहाखबर

दुई वर्षअघि शुरु भएको इजरायली आक्रमणमा परी गाजामा १८ हजार ८८५ बालबालिका मारिएको तथ्याङ्क सार्वजनिक भएको छ।  ६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका...

ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काभ्रेको पाँचखाल नगरपालिका- ६ केराघारीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका- ८ का करिब ३५ वर्षीय रूपेश खरेलको मृत्यु भएको हो। शुक्रबार पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा...

नेपाल बैंक र ओम अध्याय रिट्रिट प्रालिबीच सम्झौता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिबीच सेवामा छुट प्रदानसम्बन्धी सम्झौता भएको छ। बैंकका कर्मचारी, उनीहरूको परिवारका सदस्य र बैंकका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिले प्रदान...

अस्ट्रेलिया छाडेर कालिज रिसोर्ट चलाए, भन्छन्– ठूलो घाटा भए पनि फेरि उठ्ने हिम्मत गरेँ

२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली हेटौंडाका शोषित दवाडी अस्ट्रेलिया छँदा पनि उनको मन नेपालमै थियो। सधैंजसो मन हेटौंडा वरिपरि नै घुमिरहन्थ्यो। उनी सन् २००८ मा अकाउन्टेन्ट विषय अध्ययनका सिलसिलामा अस्ट्रेलिया गएका थिए। 'मलाई विदेश जानै मन थिएन। आमाबुबाले आखिर बाहिरी संसार भनेको बाहिरी...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय समितिको निष्कर्षबारे के भने प्रधिकरणका महानिर्देशकले?

२ घण्टा अघि   सेतोपाटी

नेपाल नागरिक उड्यन प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसदीय छानविन समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप पोखरालाई बदनाम गर्ने षडयन्त्र भएको टिप्पणी गरेका छन् । पोखरा विमानस्थलमा मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै महानिर्देशक अधिकारीले पोखरेली जनता विरुद्ध षडयन्त्र भएको...

नाडा अटो शो : फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट आकर्षणमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको बजारमा टुनल्यान्ड (जी ७) को लन्चपछि फोटोन टुनल्याण्डले यो पटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडी प्रदर्शनीमा राखेको छ। यीमध्ये तीन प्रमुख मोडल टुनल्याण्ड (भी ९), टुनल्यान्ड (भी ७) र भटुनल्याण्ड विशेष आकर्षण बन्ने कम्पनीको विश्वास छ। कम्पनीका अनुसार यी सबै गाडी...

करेन्ट लागेर गैंडा मरेको घटनामा किसानलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

२ घण्टा अघि   सेतोपाटी

करेन्ट लागाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोगमा माडीका किसान हरिभक्त श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। मंगलबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो। गत साउन २१ गते चितवनको माडीमा बाली जोगाउन...

परोपकार प्रसूति गृहले माग्यो करारमा स्टाफ नर्स

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले बुधबार सूचना प्रकाशन गरी स्वास्थ्य सेवातर्फ पाँचौँ तहको स्टाफ नर्स पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। आवेदन दिनका लागि...

नेपालले पाँचौं खेलमा मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा गर्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ।​ डार्विनको पार्मर्स्टनस्थित काजालिस एइनामा हुने खेल नेपालाी समय अनुसार सवा ११ बजे सुरु हुनेछ। नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक...

संसद भवनभित्रै मृत भेटिए फिनल्याण्डका युवा सांसद

३ घण्टा अघि   सेतोपाटी

फिनल्याण्डमा संसद भवन भित्रै एक जना सांसद मृत भेटिएका छन्। सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन  राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन्। घटना मंगलबार बिहानको हो।   बिबिसीका अनुसार पेल्टोनेनले आत्महत्या गरिएको अनुमान छ। घटनास्थल र...

पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप

३ घण्टा अघि   थाहाखबर

पर्वत : मोदी गाउँपालिका-७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदोबालीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ। पसाउन लागेको कोदोको पात तथा बोट पहेँलो हुँदै सुक्ने रोगले धेरै क्षेत्रफलमा लगाइएको बालीमा क्षति हुन लागेको राम्जाठाँटीका कृषक खेमराज शर्माले बताए। धेरै...