ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

३१ अंकले घटेको बजारमा करिब १६ अर्ब रूपैयाँको कारोबार

४ मिनेट अघि   सेतोपाटी

सेयर बजार परिसूचक (नेप्से) मा ३१.५० अंकले गिरावट आएको छ। बुधबार ४८ अंकले घटेको नेप्से बिहीबार पुनः उच्च अंकले घटेको हो। दुई दिनको अवधिमा मात्रै नेप्स परिसूचक ७९ अंकले घटेको हो। यो सँगै बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २...

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने भएको छ। यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ मस्यौदा तयार गरेको छ, जसमा दलहरूको मूल्यांकनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ। मस्यौदाले संगठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२...

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

१४ मिनेट अघि   थाहाखबर

दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ। धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थित हुन अस्वीकार गरेपछि उनलाई सोधपुछका लागि जबरजस्ती ल्याउन जारी वारेन्टले अभियोजकहरूलाई सक्षम बनाएको छ। युन र उनकी श्रीमती, पूर्व...

कानुन चोक!

१४ मिनेट अघि   सेतोपाटी

एक करोड मानिसको स्मृति बोकेर चोकमा उभिएका थिए दुई वटा सालिक। मानव सभ्यताको एउटा कलङ्क चित्रित थियो त्यहाँ। लाखौँ लाख निर्दोष र निरीह मानिसका लाखौँ कारुणिक कथा हुँदा हुन ती ठडिएका सालिकसँग। सालिक अघि उभिएर प्रतिज्ञा गरेँ, उनीहरूको अँध्यारो इतिहासलाई...

ठमेलबाट पक्राउ परेका ‘सानुभाइ’सहित तीन जनाविरूद्ध म्याद थप

१५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको ठेमलबाट पक्राउ परेका सानुभाइ भनिने युवराज गुरूङसहित तीन जनाविरूद्ध म्याद थप भएको छ। प्रहरी वृत्त सोह्रखुट्टेले तीन जनालाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गरेको हो। उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका...

देशभरका ६ लाख बालबालिकाको खुट्टामा बल पुर्‍याइँदै, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)

२२ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दशरथ रंगशालामा फिफा फुटबल फर स्कुल्स कार्यक्रमको औपचारिक सुरु गरेको छ। बिहीबार दशरथ रंगशालामा प्राधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको सुरूवात गरेका हुन्। उनले कार्यक्रम सुरुवात गर्दै फिफालाई धन्यवाद दिए। फिफा र युनेस्कोको सहकार्यमा...

डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन : काँग्रेस नेता गुरुङ

२९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताएका छन्। उनले पानीको अभाव रोक्न दीर्घकालीन स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए। वर्षायाममा समेत पानी...

गौतमबुद्ध र पोखरा विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्छः मन्त्री  पाण्डे

३१ मिनेट अघि   सेतोपाटी

संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छलफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गत...

लिङ्देनविरूद्ध फेसबुकमा लेखेको भन्दै स्वकीय सचिवले कुटे राप्रपाकै नेतालाई

४२ मिनेट अघि   सेतोपाटी

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले राप्रपा पाल्पाका एक जना नेतामाथि हातपात गरेका छन्। राप्रपा पाल्पाका नेता राजु गैरेलाई बुधबार खडायतले कुटपिट गरेका हुन्।  घटनापछि गैरेले स्वकीय सचिव खडायतविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएको राप्रपाका एक नेताले जानकारी दिए।...

भारतबाहिरको कमाइमा 'सैयारा' ले 'छावा' लाई पनि उछिन्यो

४७ मिनेट अघि   सेतोपाटी

मोहित सुरीको निर्देशनमा बनेको अहान पाण्डे र अनित पड्डा अभिनीत 'सैयारा' ले धेरै बक्सअफिस रेकर्डहरू तोडेको छ। यसैबीच, यो फिल्म सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा सबभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको छ। भारतीय संचारमाध्यमका अनुसार फिल्मले अन्तर्राष्ट्रिय बजारमा 'छावा', 'हाउसफुल ५'...

मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ : सञ्चारमन्त्री गुरुङ

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना सङ्केत गरेका छन्। लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए। आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री...

हाम्रो देश हामीले नै बनाउने हो : प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देश अरूले नबनाइदिने नभएकाले हामीले नै बनाउनुपर्ने बताएका छन्। साथै उनले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरू ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा...

भरत तालमा मृत भेटिएकी किशोरीको खुल्यो पहिचान

१ घण्टा अघि   सेतोपाटी

सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ। बुधबार मध्यान्हमा बागमती नगरपालिका-१२ स्थित भरत तालमा मृत फेला परेकी किशोरीको पहिचान खुलेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया...

अवैध राष्ट्रिय भेलाले मलाई अध्यक्ष हटाउन सक्दैनः रञ्जिता श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आफूलाई अध्यक्ष पदबाट हटाउनै नसक्ने बताएकी छिन्। बिहीबार सेतोपाटीसँग कुरा गर्दै उनले राष्ट्रिय भेला नै अवैध भएको दाबी गरिन्। ‘पार्टी संसदीय दलले केन्द्रीय कमिटीको बैठक बोलाउन मिल्छ? मलाई थाहा छ, दलको नेता गंगा चौधरी...

घरमा पालेको कुकुर मरेपछि कपाल मुन्डन गरे, ९ दिन नुन छाडे

१ घण्टा अघि   सेतोपाटी

शशीधर घरबाट निस्केपछि रमी पछि लागिहाल्थ्यो। २०७३ साउन ६ गते उनले रमीलाई ५ हजार ७०० रूपैयाँमा काठमाडौंबाट किनेर दाङको तुलुसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित आफ्नो घर लगेका थिए। सेतो रङको थियो ऊ। सानो, हेर्दा चिटिक्क र मायालु थियो। शशिधरले त्यतिबेलै उसको नाम रमी राखिदिएका थिए।...

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

१ घण्टा अघि   सेतोपाटी

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्। एनआरएनए स्पेनको ९औं महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत ढंगले चयन भएको हो।   २०२५–२०२७ कार्यकालका लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापा चयन भृको छन् भने खुला...

जनकपुरमा तीन जनामाथि खुकुरी प्रहार घटना: यसअघि श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल बसेका थिए आरोपी

१ घण्टा अघि   सेतोपाटी

जनकपुरधाममा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक जना बालिकाको हत्या र दुई जना घाइते भएको घटनामा आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बुधबार राति साढे १० बजे ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरेको हो। उनी क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुर घर भइ जनकपुरधाम उपमहानगर-४...

नेपालले आइसिसी महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ। यो प्रतियोगिता अर्को वर्ष सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ। यो छनोट प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा...

प्राध्यापक डा. कोइरालाको 'उद्यमी' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

प्राध्यापक डा. पराशर कोइरालाद्वारा लिखित पुस्तक ‘उद्यमी’ सार्वजनिक भएको छ। आवरण प्रकाशनको आयोजनामा भएको सो समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं पूर्वराजदूत केदारभक्त माथेमा लगायतले पुस्तकको लोकार्पण गरेका थिए। प्रमुख अतिथि माथेमाले देशको सामयिक समस्याका विषयमा पुस्तक लेखेर प्राध्यापक डा. कोइरालले...

देउवाले प्रधानमन्त्री ओलीलाई भने- बागमतीको विषय हामी 'सेटल' गर्छौं, एमालेको साथ भने चाहिन्छ

१ घण्टा अघि   सेतोपाटी

सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश...

बाढी पहिरोबाट देशभरका सात राजमार्ग विभिन्न ठाउँमा अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभरका सात राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन्। अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी...

करिब ६ करोड हिनामिना गरेको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सहकारीको बचत रकम हिनामिना गरी फरार रहेका भैरहवाका अशोक केसी तीन महिना पछि पक्राउ परेका छन्। केसी सिद्धार्थनगर नगरपालिका-५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए। केसीले सहकारी संस्थाका बचतकर्ताहरूको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको आरोप...

मासु नखाने शाकाहारीले नै मुटु खाइछे!

१ घण्टा अघि   सेतोपाटी

तारासँग जूनको कथा कहाँ सुहाउँछ र! तातो तेलमा हात हाले अवश्य पोलिन्छ रे। त्यस्तै भयो उनीसँगको सम्बन्धमा। औकात नमिल्नेसँग सिँगौरी खेल्न खोजे सिङ त पक्कै टुट्छ नै, आज म पनि सिङ टुटेको गोरुजस्तै बनेको छु। सिङ त छ तर काम नलाग्ने...

कियाराको जन्मदिनमा 'वार २' को रोमान्टिक गीत सार्वजनिक (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

बलिउडको प्रतीक्षित एक्सन फिल्म 'वार २' को पहिलो गीत युट्युबमा सार्वजनिक भएको छ। बिहीबार 'आवन जावन' शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो गीतमा फिल्मका मुख्य कलाकार ऋतिक रोशन र कियारा आडवाणीलाई रोमान्टिक अवतारमा देखाइएको छ। कियाराको जन्मदिनको अवसर पारेर निर्माण कम्पनी...