पाटनमा पञ्चदान (तस्बिरहरू)
ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ। पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो। नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको...