ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश

३ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दर्जनौँ व्यापारिक साझेदारहरूमा पुनः कर लगाउने आदेश दिएका छन्। यो अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्‍याउन विश्वव्यापी व्यापार पुनर्निर्माण गर्ने उनको मुख्य रणनीति हो। तथापि, थप वार्ताको ढोका खुला राख्ने एक सानो राहतमा ह्वाइट हाउसले यी उपायहरू...

संयुक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक परिषदको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित

९ मिनेट अघि   सेतोपाटी

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदुत लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२६ का लागि अध्यक्षमा निर्वाचित भएका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा विहीबार भएको बैठकबाट थापा अध्यक्षमा निर्वाचित...

सरूवा भएको ठाउँमा नखटिएका २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टा भित्र हाजिर हुन जानू

१४ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ। शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन जान भनिएको हो। ‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवा/पदस्थापन भई सम्बन्धित...

टर्कीको वैदेशिक व्यापार घाटा ६ महिनामा ५० अर्ब अमेरिकी डलर नजिक

१६ मिनेट अघि   थाहाखबर

टर्की तथ्याङ्क संस्थान र व्यापार मन्त्रालयले बिहीवार संयुक्त रूपमा जारी गरेको तथ्याङ्कअनुसार २०२५ को पहिलो ६ महिनामा टर्कीको वैदेशिक व्यापार घाटा बढेर ४९.४ अर्ब अमेरिकी डलर पुगेको छ। जनवरी र जुनको बीचमा निर्यात वार्षिक रूपमा ४.१ प्रतिशतले बढेर १३१.४ अर्ब...

'माइतीघर' फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक

१८ मिनेट अघि   सेतोपाटी

रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म 'माइतीघर' को फर्स्टलुक सार्वजनिक गरिएको छ। निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फर्स्टलुक पोस्टर ल्याएको हो। मिलन तामाङको निर्देशनमा तयार यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा,...

आमरण अनशनरत नगरप्रमुख भट्टराईले आज १ बजे पत्रकार सम्मेलन गर्दै

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले अनिश्चितकालीन आमरण अनशनको तेस्रो दिन सम्म आइपुग्दा भए/गरिएका गतिविधि सार्वजनिक गर्नको लागि पत्रका सम्मेलन गर्न लागेका हुन्। नगरपालिकाका प्रवक्ता दिनेश कुमार घिमिरेका अनुसार दिउँसो...

मुख्यमन्त्री लामालाई राजीनामा दिन कांग्रेस बागमती संसदीय दल नेता बानियाँको आग्रह

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। हालै संसदीय दल नेता निर्वाचित भएका बानियाँले मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरिदिन लामालाई आग्रह गरेका हुन्। मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त...

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

२६ मिनेट अघि   सेतोपाटी

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो। कृषि विभागका महानिर्देशक...

इस्लिङ्टन कलेजका २६१ विद्यार्थीलाई ७ करोड बराबरको छात्रवृत्ति

२८ मिनेट अघि   सेतोपाटी

इस्लिङ्टन कलेजले 'एएए' छात्रवृत्ति समारोह २०२५ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। प्रगिकता, उपस्थिति/हजिरी र आचरणलाई एकै सुत्रमा बाध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत हाम्रा विद्यार्थीरूलाई शैक्षिक...

डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

३२ मिनेट अघि   सेतोपाटी

बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ। दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो। टावरले काम गर्न छाडेदेखि यहाँका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन्। मोबाइलमा...

हलमा तीन सातापछि लाग्यो नेपाली फिल्म

३६ मिनेट अघि   सेतोपाटी

नेपालका सिनेमा हलमा तीन सातापछि नयाँ नेपाली फिल्म रिलिज भएको छ।  असार २७ मा रिलिज 'यो मन त मेरो नेपाली हो' यता कुनै नयाँ नेपाली फिल्म रिलिज नभएकोमा शुक्रबारदेखि 'रियाल रिंगेट' ले प्रदर्शन थालेको हो।  नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान...

एमजीको 'आइएम सिक्स' इलेक्ट्रिक गाडी सार्वजनिक, मूल्य ७५ लाख

४१ मिनेट अघि   सेतोपाटी

नेपालमा एमजीको आइएम सिक्स इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक कार्यक्रमकाबीच सो गाडी सार्वजनिक गरेको हो। कम्पनीले सो गाडी सार्वजनिक गर्दै नेपालमा पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक आइएम सिक्स भएको दाबी गरेको छ। ७४ लाख...

'हरिबहादुरको जुत्ता' को यस्तो छ पहिलो झलक, फिल्म दसैंमा आउने

५० मिनेट अघि   सेतोपाटी

हरिवंश आचार्य अभिनीत फिल्म 'हरिबहादुरको जुत्ता' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।  निर्माताले शुक्रबार सार्वजनिक गरेको पोष्टरमा हरिवंश मात्र प्रस्तुत छन्। यसले फिल्ममा उनको पात्रलाई स्पष्ट पार्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय छ। यही पात्रलाई झल्को दिने...

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय...

कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिए। कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय...

मध्यरातमा चक्रे मिलनलाई समात्न प्रहरीले यसरी चलाएको थियो 'सर्च अपरेसन'

१ घण्टा अघि   सेतोपाटी

केही दिनयता सामाजिक सञ्जाल फेसबुक र टिकटकमा चक्रे मिलन भनिने मिलन गुरूङ देखिएका भिडिओ आइरहेका थिए। काठमाडौंको महाराजगन्ज आसपासकै सडक छेउमा भिड जम्मा गरेर चक्रेले केक काट्दै गरेका भिडिओ पनि 'भाइरल' छ। सामाजिक सञ्जालमा त्यस्ता भिडिओहरू धेरै आउन थालेपछि त्यसले प्रहरी निगरानी थालेको...

यामाहाको डिलर मिट - २०२५ सम्पन्न

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  यामाहा नेपालले “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ वार्षिक डिलर मिट २०२५  सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित दुई दिने जमघटमा नेपालभरबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू...

कोदालो प्रहारबाट श्रीमतीको हत्या

१ घण्टा अघि   थाहाखबर

फिदिम : श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो। पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी राईलाई...

ओली–प्रचण्डले आलोचकलाई स्टालिनलेझैं राजनीतिक सफाया गर्दैछन्ः बाबुराम भट्टराई

१ घण्टा अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शत्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्टालिनसँग तुलना गरेका छन्। ‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं’ भन्ने अंग्रेजीमा चर्चित भनाइ उद्दरण गर्दै उनले नेपालका...

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा आज  यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ।  अनौपचारिक रूपमा तिब्बतका राजा  स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ...

आमा कै प्रेमीले गरे छोरीको हत्या

२ घण्टा अघि   थाहाखबर

धनुषाधाम- जनकपुरधाममा- १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।  धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका ४ कटैयाचौरीमा डेरा लिई बस्दै आएकी किशोरी अञ्जलीकुमारी यादवको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।  बिहिवार प्रहरीले पत्रकार...

लामालाई बानियाँको आग्रह : छिटो मार्गप्रशस्त गर्नूस्

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस बागमतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।      हालै संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न...

म्यानमारमा सैन्य शासन अन्त्य, ६ महिना भित्र चुनाव हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : म्यानमारको सैन्य सरकारले आपतकालको अवस्था अन्त्य गर्ने घोषणा गरेको छ। उसले साढे चार वर्षअघि सत्ता कब्जा गरेपछि लगाएको थियो। यससँगै, सैन्य सरकारले वर्षको अन्त्यमा हुने नयाँ चुनावको तयारीका लागि आफ्नो प्रशासनिक संरचना पुनर्गठन गरेको छ। पुनर्गठन अन्तर्गत, सैन्य सरकारका...

एमाले विभाजन गर्नु नै ठूलो गल्ती भयो : झलनाथ खनाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गल्ती गरिएको बताएका छन्। इमेज च्यानलमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउँदा त्यसको औचित्य पुष्टि गर्न नसकिएको बताएका हुन्। उनले एमालेमा पार्टी बनाउँदा...