नेपालमा कोदो : प्रवर्द्धनका लागि के गर्दैछ सरकार ?
काठमाडाैं: नेपालमा उपेक्षामा पर्दै आएको कोदो र कोदो जन्य बालीको महत्वबारे फेरी चर्चा हुन थालेको छ। धान, मकै र गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली कोदो खेती गर्ने चलन विस्तार हराउँदै गएको थियो, अहिले फेरी नेपालमा मात्र नभई विश्वका अन्य देशहरूमा...