ससुराली गएर श्रीमानले गरे श्रीमतीको हत्या
श्रीमानको हमलाबाट गम्भीर घाइते बनेकी पाँचथरकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ। श्रीमानले टाउकोमा कोदालोको पासो प्रहार गरेर गम्भीर घाइते भएकी फालेलुङ गाउँपालिका –७ की २२ वर्षीया अनु राईको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। पाँचथर प्रहरीका अनुसार...