भदौ ३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै खानी खोला हाइड्रोपावर
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता...