बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन्। बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरू निर्माण गर्नुपर्ने...