उनले आमाबुबालाई भने– अब छोराले बिहे गरेर बुहारी ल्याउँछ भन्ने नसोच्नू!
करिब नौ वर्षअघिको कुरा हो। लेक्स लिम्बू परिवारका साथ तीन दिन घुम्न जाने तयारीमा थिए। जानुभन्दा अघिल्लो दिन लेक्सले सात वर्षअघिदेखि आफ्नो मनमा गुम्सिएको कुरा भन्ने सोचे। त्यसअघि पनि उनले आफ्नो कुरा भन्न धेरै सोचेका थिए तर सकेका थिएनन्। त्यो दिन भने हिम्मत जुटाए। त्यो...