आफूलाई हानि हुने शंकामा चीनले गर्यो अमेरिका-भियतनाम व्यापार सम्झौताको विरोध
चीनले अमेरिका र भियतनामले बुधबार गरेको व्यापार सम्झौताको विरोध गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशसँगको व्यापार सम्झौतालाई चीनविरूद्ध हतियारको रूपमा प्रयोग गर्ने भनेर चीन पहिल्यैदेखि चिन्तित छ। मे महिनामा अमेरिका र बेलायतले गरेको सम्झौतामा स्टिल र औषधिहरूका लागि...