शालीनलाई आत्महत्या गर्न दुरूत्साहन गरेको अभियोग लागेका शिक्षकहरूले पाए सफाइ
चितवनको एकता शिशु निकेतन स्कुलमा छात्राले आत्महत्या गरेपछि आत्महत्या दुरूत्साहनको अभियोग लागेका तीन शिक्षकले सफाइ पाएका छन्। २०८० फागुन १२ मा छात्रा शालीन पोखरेलले स्कुलमै आत्महत्या गरेपछि पोखरेलका बाबुले शिक्षकहरूविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए। विद्यालयका प्राचार्य बालहरी देवकोटा, शिक्षक...