अल ह्विल ड्राइभमा 'एलइभी-एक्स' तयार, नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै
चिनियाँ न्यु इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल 'एलइभी-०१’ को अल ह्विल ड्राइभ मोडल तयार पारेको छ। कम्पनीले यसलाई एलइभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरू गर्ने योजना बनाएको हो। नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलइभी-एक्स आगामी...