ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वअर्थमन्त्री एवं  नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन्। बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरू निर्माण गर्नुपर्ने...

क्युएफएक्स क्रान्ति ल्याउने पर्दा पछाडिका भाष्कर

९ मिनेट अघि   सेतोपाटी

यो कथा त्यो ठाउँको हो, जहाँ कथाहरू सजीव हुन्छन्। आज काठमाडौंका हलमा फिल्म हेर्दा यस्तो लाग्छ, यी हलहरू सधैं यस्तै सुविधायुक्त थिए। थिएनन्। हामीलाई न्यून गुणस्तरको प्रोजेक्सन, कमसल अडिओ र सिनेमा हलको अस्तव्यस्त अवस्थाबाट मुक्ति दियो 'क्युएफएक्स' ले, आजभन्दा २५...

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

११ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार एक...

दुम्कीबासको विनयी खोलाको नयाँ पुलबाट चल्न थाले गाडी

११ मिनेट अघि   सेतोपाटी

दुम्कीबासस्थित विनयी खोलाको नयाँ पुलबाट सवारी साधन आवतजावत गर्न थालेका छन्। उक्त पुल बिहीबार बिहानबाट सञ्चालनमा आएको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने विनयी खोलाको पुरानो पुलमा अत्यधिक लोड बोकेको भारतीय गाडीले क्षति पुर्‍याएको थियो। उक्त पुल भत्किएपछि विनयी खोलामा कल्भर्ट...

गण्डकी प्रदेशद्वारा लमजुङका चौतारा मर्मत

१३ मिनेट अघि   थाहाखबर

लमजुङ : गण्डकी प्रदेश सरकारले यहाँका चौताराको मर्मत तथा संरक्षण गरेको छ। चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो। राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको...

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

१३ मिनेट अघि   थाहाखबर

पर्वत : पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ। मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ। शिलामा...

बारपाकको दलित बस्तीः घरधुरी २१, शौचालय एक

१३ मिनेट अघि   थाहाखबर

गोरखा :   दिपासा विक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी...

नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

१४ मिनेट अघि   सेतोपाटी

एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुने भएको छ।  दुवै टोलीले बिहीबार आ-आफ्ना सेमिफाइनलका खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्।  सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्क गरेको हो।  यसअघि...

रामकुमारी झाक्रीको प्रतिक्रिया- मलाई स्पष्टीकरण सोधेको भन्नु निराधार, कपोलकल्पित र हावा कुरा हो

२७ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्। बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित 'सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं' भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण...

मलाई स्पष्टीकरण सोधिएको छैन : नेतृ झाँक्री

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले पार्टीका...

५ करोड ४० लाखको शंकास्पद चेक लेनदेन विषयमा सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति

५८ मिनेट अघि   सेतोपाटी

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले प्रहरीमा पुगेर सहमति गरेका छन्। एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर मंगलबार (असार १७) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा...

मध्यरातमा संवैधानिक इजलासले ५२ पदाधिकारी नियुक्तिबारे दिएका तीनथरि राय

५९ मिनेट अघि   सेतोपाटी

बुधबार मध्यरातमा सर्वोच्च अदालतमा संवैधानिक इजलासको बैठक बस्यो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक पदहरूमा ५२ जनालाई नियुक्ति गरेपछि परेको मुद्दा छिनोफानो गर्न संवैधानिक इजलास बसेको थियो। हरेक बुधबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने गर्छ। तर यसपालिको...

बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छः विनोद चौधरी

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्। बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको  उनले बताए। त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था...

कुलेश्वर फलफूल बजार हिलाम्य (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन्। तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ। काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ। बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका...

एसियन कप पुगेर इतिहास रच्न नेपाल एक जित टाढा

१ घण्टा अघि   सेतोपाटी

नेपाली महिला फुटबल टोली अर्को इतिहास रच्ने स्थितिमा छ। एएफसी वुम्नस कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ। तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

१ घण्टा अघि   थाहाखबर

बारा : आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बच्चाले घरायसी विवादका कारण दाउ प्रहार गर्दा सहिनाको घटनास्थलमै मृत्यु भएकोभन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर, ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिई SOCIALSOFTWARE...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लागुऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राईसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी...

१४ वर्षदेखि अधुरै टिकुलिया घाटको पुल, डुङ्गा चढेर नदी तर्न बाध्य सर्वसाधारण

१ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा निर्माणाधीन पुल १४ वर्षदेखि अलपत्र पर्दै आएको छ। गौर र इसनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा सो पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा सर्वसाधारण अहिले पनि जोखिमपूर्ण डुङ्गा यात्रामा निर्भर छन्।  दिनहुँ डुङ्गामा...

न्युरो हस्पिटल बाँसबारीले माग्यो ३० जना स्टाफ नर्स

१ घण्टा अघि   सेतोपाटी

न्युरो हस्पिटल (बाँसबारी)मा रोजगारीको अवसर खुलेको छ। हस्पिटलले ३० जना स्टाफ नर्स माग गरेको हो। इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ। सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने...

यो वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ।​ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो। अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेँगु फैलने समय आएकोले...

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ​ चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन। अर्थमन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आवमा विकासतर्फ अर्थात् पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा असार १८ गते बुधवारसम्म १ खर्ब...

मलेसियालाई सजिलै हराएर नेपाल फाइनलमा

२ घण्टा अघि   सेतोपाटी

नेपला एसिसी मेन्स इस्ट जोन कप २०२५  को उपाधि नजिक पुगेको छ। सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।  मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि...

उम्मेदवार नेताकाे खल्तीबाट नभइ जनताकाे मनबाट छानिनुपर्छ : ज्ञानेन्द्र शाही

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उम्मेदवार नेताकाे खल्तीबाट नभइ जनताकाे मनबाट छानिनुपर्ने बताएका छन्। रुपन्देही क्षेत्र ३ को उम्मेदवारीलाई लिएर उनले​ नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको बताएका छन्। बिहिबार मात्रै रुपन्देहीका राप्रपा नेताहरूले अध्यक्ष राजेन्द्र...