ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तीन संसदीय समितिको बैठक आज

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : तीन संसदीय समितिका बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेको हो।  बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई...

सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

९ मिनेट अघि   थाहाखबर

काटमाडौं  :  एसीसी मेन्स अन्डर–१६ इस्ट जोन कपमा क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन्।  यो खेल क्वालालम्पुरमा बिहान पौने ८ बजे शुरू हुनेछ। नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो।  नेपालले पहिलो...

आज तीन संसदीय समितिका बैठक बस्दै, यी हुन् कार्यसूची

९ मिनेट अघि   सेतोपाटी

बिहीबार तीनवटा संसदीय समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन्। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि...

रास्वपाले आज किन बोलायो सचिवालय बैठक?

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ। बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे...

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ। केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल,...

फेरि बढ्यो अमेरिकी डलरको मूल्य

२४ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। बुधबारको तुलनामा डलरको मूल्य वृद्धि भएको हो।...

सिद्धबाबा सुरुङमार्गमा सकियो ‘इन्भर्ट’ निर्माणको काम

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ। मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए।  ‘इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम...

बसाइँ सरेर जाने ठाउँबारे कसरी थाहा पाउँछ चराले?

३७ मिनेट अघि   सेतोपाटी

केही साताअघि नेपालमा ९०० औं प्रजातिको चरो फेला पर्‍यो, त्यो थियो 'सर्ट टेल्ड सिर्वाटर'। त्यसको नेपाली नाम 'छोटोपुच्छ्रे समुद्री चरो' रह्यो। नेपालमा समुद्री चरो! सुन्दा अचम्म लाग्ला तर यो नाम उचित छ। यो एउटा पेलाजिक चरो हो। पेलाजिक शब्दले खुला समुद्र भन्ने बुझाउँछ।...

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरूद्धको रिट बहुमतले खारेज

५ घण्टा अघि   सेतोपाटी

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला संवैधानिक परिषदले गरेका नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न सकेन। बुधबार मध्यरातसम्म बसेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले सो रिट खारेज गरिदिएको...

बाराको जगदम्बा स्टिल्समा विस्फोट, एक घाइते

६ घण्टा अघि   सेतोपाटी

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन्। बुधबार राति करिब सवा ९ बजेतिर भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी दिए। घटनामा भारतको बिहार सीतामणीका ३५ वर्षीय अजय बैठा...

महासचिव पोखरेलले भने– दसौं राष्ट्रिय महाधिवेशनले दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान हटाएको हो

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइ सकिएको बताएका छन्।  सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै महासचिव पोखरेलले महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको...

उसुको एशियाकप खेल्दै नेपाल

७ घण्टा अघि   थाहाखबर

ललितपुर : उसुको एशिया कपमा सहभागी हुन अन्तरराष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठको नेतृत्वमा दुई खेलाडीसहित ५ सदस्यीय टोली चीन पुगेको छ। प्रथम एसियन उसु थाउँलु तथा दोस्रो एसियन उसु सान्दा कप २०२५ मा दीपक हमाल र शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन्। ...

साम्बाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।  उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित...

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चको फैसलामा ढिलाइ

७ घण्टा अघि   सेतोपाटी

संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीबारेको फैसला अहिलेसम्म पनि आएको छैन। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले यसबारे बुधबार निर्णय सुनाउने दिन तोकेको हो।  तर राति दस बजेसम्म...

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ।  निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको...

विधेयक बनाउँदा ममाथि आक्रमण भयो : रामहरि खतिवडा

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन्। बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधेयक बनाउने क्रममा सांसदहरूले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए। उनले जस्ताको...

५२ संवैधानिक नियुक्ति विवादको फैसलामा किन भइरहेको छ ढिलाइ?

८ घण्टा अघि   थाहाखबर

काठमडौँ : संवैधानिक नियुक्तिसम्बन्धी विवादमा फैसला सुनाउन ढिलाइ भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा बिहान ११ बजेदेखि छलफलमा भइरहे पनि अझै आदेश आउन सकेको छैन। विसं २०७७ माघ...

प्रधानमन्त्री ओली नेपाल-स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा

८ घण्टा अघि   थाहाखबर

स्पेन : स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्किएका छन्। प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले...

आउन थाले तीजगीत, क–कसले ल्याउँदैछन्?

९ घण्टा अघि   सेतोपाटी

गायिका शान्तिश्री परियारको स्वरमा यस वर्षका तीजगीत सार्वजनिक हुन थालिसकेका छन्। बुधबारसम्म 'माया', 'मरे आमै', 'अभागी छोरी' लगायत गीत उनको स्वरमा आएका छन्। अन्य गीतहरू पनि आउने तयारीमा छन्। अर्की गायिका समीक्षा अधिकारीलाई पनि तीज लागिसकेको छ। उनले रातो साडीमा सजिएर...

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ। सभाको बुधवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार...

दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहियो : काँग्रेस नेता आचार्य

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई तीव्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्। बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका...

रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

९ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक कार्यवाहक सभापतिको आह्वानमा असार १९ गते बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।...

रूपन्देहीमा डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन

९ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा अर्को पनि सहकारी संस्था संकटमा परेको छ। तिलोत्तमा नगरपालिका- ३ सिर्जना चोकस्थित श्री डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको करिब २५ करोड रकम अपचलन गरेको आशंका गरिएको छ। २०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल करिब दुई हजार...

श्रीलंकाको पोस्टमा नेपालको ८ गोल, साम्बाको ह्याट्रिक

९ घण्टा अघि   सेतोपाटी

एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध नेपालले उत्कृष्ट जित निकालेको छ।  समूह 'एफ' अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हरायो।  नेपालका लागि गीता रानाले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन्। साम्बाले खेलको २०औं मिनेटमा अग्रता दोब्बर पारिन्।  ४२...