ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

५ करोड ४० लाखको शंकास्पद चेक लेनदेन विषयमा सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति

५ मिनेट अघि   सेतोपाटी

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले प्रहरीमा पुगेर सहमति गरेका छन्। एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर मंगलबार (असार १७) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा...

मध्यरातमा संवैधानिक इजलासले ५२ पदाधिकारी नियुक्तिबारे दिएका तीनथरि राय

६ मिनेट अघि   सेतोपाटी

बुधबार मध्यरातमा सर्वोच्च अदालतमा संवैधानिक इजलासको बैठक बस्यो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक पदहरूमा ५२ जनालाई नियुक्ति गरेपछि परेको मुद्दा छिनोफानो गर्न संवैधानिक इजलास बसेको थियो। हरेक बुधबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने गर्छ। तर यसपालिको...

बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छः विनोद चौधरी

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्। बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको  उनले बताए। त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था...

कुलेश्वर फलफूल बजार हिलाम्य (तस्बिरहरू)

३७ मिनेट अघि   सेतोपाटी

बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन्। तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ। काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ। बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका...

एसियन कप पुगेर इतिहास रच्न नेपाल एक जित टाढा

३७ मिनेट अघि   सेतोपाटी

नेपाली महिला फुटबल टोली अर्को इतिहास रच्ने स्थितिमा छ। एएफसी वुम्नस कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ। तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

३८ मिनेट अघि   थाहाखबर

बारा : आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बच्चाले घरायसी विवादका कारण दाउ प्रहार गर्दा सहिनाको घटनास्थलमै मृत्यु भएकोभन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर, ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिई SOCIALSOFTWARE...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : लागुऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राईसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी...

१४ वर्षदेखि अधुरै टिकुलिया घाटको पुल, डुङ्गा चढेर नदी तर्न बाध्य सर्वसाधारण

४९ मिनेट अघि   थाहाखबर

रौतहट : रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा निर्माणाधीन पुल १४ वर्षदेखि अलपत्र पर्दै आएको छ। गौर र इसनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा सो पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा सर्वसाधारण अहिले पनि जोखिमपूर्ण डुङ्गा यात्रामा निर्भर छन्।  दिनहुँ डुङ्गामा...

न्युरो हस्पिटल बाँसबारीले माग्यो ३० जना स्टाफ नर्स

५२ मिनेट अघि   सेतोपाटी

न्युरो हस्पिटल (बाँसबारी)मा रोजगारीको अवसर खुलेको छ। हस्पिटलले ३० जना स्टाफ नर्स माग गरेको हो। इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ। सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने...

यो वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ।​ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो। अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेँगु फैलने समय आएकोले...

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ​ चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन। अर्थमन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आवमा विकासतर्फ अर्थात् पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा असार १८ गते बुधवारसम्म १ खर्ब...

मलेसियालाई सजिलै हराएर नेपाल फाइनलमा

१ घण्टा अघि   सेतोपाटी

नेपला एसिसी मेन्स इस्ट जोन कप २०२५  को उपाधि नजिक पुगेको छ। सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।  मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि...

उम्मेदवार नेताकाे खल्तीबाट नभइ जनताकाे मनबाट छानिनुपर्छ : ज्ञानेन्द्र शाही

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उम्मेदवार नेताकाे खल्तीबाट नभइ जनताकाे मनबाट छानिनुपर्ने बताएका छन्। रुपन्देही क्षेत्र ३ को उम्मेदवारीलाई लिएर उनले​ नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको बताएका छन्। बिहिबार मात्रै रुपन्देहीका राप्रपा नेताहरूले अध्यक्ष राजेन्द्र...

माओत्से गुरूङको 'पेन्सनपट्टा' मा जोडिए दयाहाङ राई

१ घण्टा अघि   सेतोपाटी

माओत्से गुरूङको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'पेन्सनपट्टा' मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरूको दोस्रो सहकार्य हुनेछ। यसअघि माओत्सेको डेब्यु निर्देशकीय फिल्म 'दयारानी' मा दयाहाङ नै मुख्य भूमिकामा थिए। दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा...

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आइपिओ निष्कासन गर्ने

१ घण्टा अघि   सेतोपाटी

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले असार २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रूपैयाँ...

थर हराएको प्राणी!

१ घण्टा अघि   सेतोपाटी

एउटा थर हराएको प्राणी  जोसँग अब बाँकी छ केबल मौनतामाथि आत्माको शून्य चीत्कार पछि जोडिएको नाम मात्र बाँकी छ अब  जुन कर्तव्य बोधका चाङसित मात्र साइनो जोड्न चाहन्छ जुन भौतिक अस्तित्वको सुरुवात पछि मात्र कोरियो। अब नाम बाँकी रह्यो जरा...

एमालेको विधानमा छलछाम: महासचिव शंकर पोखरेललाई कर्ण थापाको 'काउन्टर'

१ घण्टा अघि   सेतोपाटी

विधान महाधिवेशनले पारित गरेभन्दा फरक विधान छापिएर आएको विषय नेकपा (एमाले) भित्र निकै पेचिलो बनेको छ। महासचिव शंकर पोखरेलले पहिलो विधान महाधिवेशनले पारित गरेको धारा ६४ को उपधारा (१) को व्यवस्था चितवनको सौराहामा भएको दसौं राष्ट्रिय महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी...

कति हतार हो!

१ घण्टा अघि   सेतोपाटी

केही महिना अगाडि एक जना आफन्तको मृत्यु भयो। अन्त्येष्टिको लागि पशुपति आर्यघाटमा लगियो। समवेदना दिन राजधानीमा भएका आफन्तहरू आए, दुःख व्यक्त गरे, कापीमा नाम लेखे अनि विभिन्न बहानाहरू जस्तै अफिस, व्यवसाय, पढाइलगायत बनाएर फर्किहाले। अन्त्येष्टि सकिँदा मुस्किलले चार-पाँच जना मात्रै बाँकी...

बालीमा ६५ जना सवार डुंगा डुब्दा कम्तिमा चार जनाको मृत्यु, ३८ जना बेपत्ता

१ घण्टा अघि   सेतोपाटी

इन्डोनेसियाको बालीमा डुंगा डुब्दा चार जनाको मृत्यु भएको छ। गएराति केएमपी टुना प्राटामा जया नामको डुंगा बाली र जाभा टापुको बीचमा रहेको साँघुरो जलमार्गमा डुबेको हो। अमेरिकी मिडिया सिएनएनका अनुसार डुंगा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३८ जना...

तरूण दलको महाधिवेशन मंसिर २६ गतेदेखि गर्ने निर्णय

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशनको मिति तोकेको छ। सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २६ गतेदेखि २८ गतेसम्म तरूण दलको महाधिवेशन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तरूण दलको महाधिवेशन लामो समयदेखि...

मलेसियाले नेपाललाई दियो ९१ रनको विजयी लक्ष्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा आयोजक मलेसियाले ९१ रनको लक्ष्य दिएको छ।  क्वालालाम्पुरस्थित सेलेगंर टर्फ क्लबमा टस हारेर ब्याटिङ गरेको मलेसियाले ४३ ओभर १ बलमा सबै विकेट गुमाएर मात्र ९० रन बनायो। मलेसियाका लागि मोहम्मद फतुलले...

इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

२ घण्टा अघि   थाहाखबर

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको देशको सहकार्य निलम्बनका लागि कानुन लागू गर्न आदेश जारी गरेका छन्। संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेण्टी...

न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस

२ घण्टा अघि   सेतोपाटी

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएसँगै उनको बयान र थुनछेक बहस आजै हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुनेछ। उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको...