कुलेश्वर फलफूल बजार हिलाम्य (तस्बिरहरू)
बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन्। तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ। काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ। बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका...