संविधानसभा सदस्य यादवको निधन
बारा : संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डाक्टर जितेन्द्र यादवले जानकारी दिए। यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए।...