थुनामा रहेका व्यक्तिका परिवारबाट रकम असुलेको आरोपमा दुई जना पक्राउ
प्रहरी हिरातमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार रकम असुलेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्णबहादुर थारू र सुर्खेत वीरेन्द्रनगर नगरपालिका...