ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महँगो टिकट राख्दा पनि कसरी सफल भयो क्युएफएक्स? (भिडिओ)

२ मिनेट अघि   सेतोपाटी

यो कथा त्यो ठाउँको हो, जहाँ कथाहरू सजीव हुन्छन्। आज काठमाडौंका हलमा फिल्म हेर्दा यस्तो लाग्छ, यी हलहरू सधैं यस्तै सुविधायुक्त थिए। थिएनन्। हामीलाई न्यून गुणस्तरको प्रोजेक्सन, कमसल अडिओ र सिनेमा हलको अस्तव्यस्त अवस्थाबाट मुक्ति दियो 'क्युएफएक्स' ले, आजभन्दा २५...

मण्डलामा असार २१ देखि 'हराएको कुकुर' मञ्चन हुँदै

३ मिनेट अघि   सेतोपाटी

मण्डला थिएटरमा यही असार २१ गतेदेखि नाटक 'हराएको कुकुर' मञ्चन हुने भएको छ। साउन ४ गतेसम्म मञ्चन हुन लागेको नाटकको निर्देशक मणि कुलुङ राई हुन्। कथा तथा परिकल्पना समेत उनकै रहेको नाटकलाई रबिन तामाङले नाट्य रूपान्तरण गरेका छन्। नाटकमा कबि प्रहर...

मोहन बस्नेतप्रति गगन थापा- फोहोर चलाएर फोहोरी बन्दिनँ

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन्। 'फोहोर चलाएर म फोहोरी...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

५ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको सत्रौं बैठकले उक्त बजेट पारित गरेको हो। सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट...

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिले सुरू गर्‍यो काम

८ मिनेट अघि   सेतोपाटी

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम सुरू गरेको छ।  बुधबार भिजिट भिसा प्रकरणमा छानबिन गर्नका लागि बबरमहलस्थित जल तथा मौसम विभागको कार्यालयमा पहिलो बैठक बसेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।  समितिले कार्यादेश...

डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

२० मिनेट अघि   सेतोपाटी

गैरकानुनी डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर महानगरपालिका-४ दमकल चोक र काठमाडौं महानगरपालिका-१३ चागलबाट ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको हो। उनीहरूलाई बुधबार पक्राउ गरिएको...

कुलिङ पिरियड : सभामुखले थाले छानबिन समितिबारे पहल, प्रधानमन्त्री आएपछि गठन गर्न सुझाव

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ पिरियडसम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श थालेका छन्। समिति सभापति रामहरि खतिवडाले...

चीनमा नेपाली पैसा थुप्रिएपछि...

४८ मिनेट अघि   सेतोपाटी

चिनियाँ क्षेत्रमा नेपाली मुद्रा थुप्रिन थालेपछि सटहीको लागि सहजीकरण गरिदिन चिनियाँ दूतावासले राष्ट्र बैंकलाई आग्रह गरेको छ। 'चीनमा नेपाली मुद्रा थुप्रिएको भन्दै चिनियाँ राजदूतले सटही सुविधा मिलाइदिन भन्नु भएको थियो,' राष्ट्रिय योजना आयोगका एक सदस्यले भने, 'हामीले उहाँलाई राष्ट्र बैंकमा कुरा...

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गरेकी छिन्। उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै...

थुनामा रहेका व्यक्तिका परिवारबाट रकम असुलेको आरोपमा दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

प्रहरी हिरातमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार रकम असुलेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा  बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्णबहादुर थारू र  सुर्खेत वीरेन्द्रनगर नगरपालिका...

देशका लागि लड्ने भए राप्रपा–रास्वपा एक ठाउँ आउनुको विकल्प छैन : ज्ञानबहादुर शाही [अन्तरवार्ता]

१ घण्टा अघि   थाहाखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको संसद्को एक मात्र दल हो। व्यवस्था, संविधान तथा सिंगो प्रणालीकै विपक्षमा उभिँदै आएको राप्रपा अहिले संसद्‌मा पनि आन्दोलनमा छ।  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उनीमाथि निष्पक्ष छानबिनको माग...

बिजुलीका पोलले अवरोध गर्दा मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा ढिलाइ

१ घण्टा अघि   सेतोपाटी

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले बिजुलीको पोल सार्न ढिलाई हुँदा सडक कालोपत्रको काम प्रभावित भएको बताएका छन्।  तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८ किलोमिटर सडकको तालचोकदेखि विजयपुर खोला लगतका स्थानमा बिजुलीका पोल सार्न ढिलाइ भएको उनले बताए। सडकको...

कुलिङ पिरियड राख्न राष्ट्रियसभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको व्यवस्था र भावना आवश्यक संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय...

छुरा प्रहार गरी ७५ वर्षीय ससुराको हत्या

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षीय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ। बुधवार बिहान वासुदेवलाई उनको आफ्नै ज्वाइँ बेचन महासेठले आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन्। जनकपुरधाम उपमहानगर-२१...

केन्द्रीय समितिमा गगन थापाविरूद्ध खनिए मोहन बस्नेत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत महामन्त्री गगन थापाविरूद्ध खनिएका छन्। सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले महामन्त्री थापालाई लक्ष्य गर्दै धेरै महत्त्वकांक्षा बोकेर हिँड्नेहरू होस् गर्नु भनेका हुन्। महामन्त्री थापाले सदनमा टेरामक्स लगायतका भ्रष्टाचार विषयमा बोलेर अख्तियार पठाउने गरेको आरोप बस्नेतको छ।...

जब राज्य व्यवस्था समितिमा रामहरि खतिवडा जंगिए (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

कुलिङ पिरियड हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जथाभावी बोलेको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा बैठकमै जंगिएका छन्। सभापति खतिवडाले बुधबार समितिको बैठकमा आक्रोश पोखेका हुन्। ‘रिपोर्ट दिएको थियो कि थिएन मैले? अनि रिपोर्ट पाइन...

श्रीलंकाविरूद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन

२ घण्टा अघि   सेतोपाटी

एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक गरिएको छ।

एमालेले रोक्यो नेतृत्वबारेको बहस, महासचिव पोखरेलको कडा निर्देशन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकाले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन्। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उनले अहिले...

बङ्गलादेशका पूर्वप्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

२ घण्टा अघि   थाहाखबर

बङ्गलादेशकी : पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ।  सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन्। उनले ढाका फर्कन दिइएको...

महत्त्वाकांक्षी लक्ष्य बोकेको नेपालको तेस्रो एनडीसी : कार्यान्वयन सहज छ ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) कार्यान्वयनका लागि ठूलो लागत जुटाउनुपर्नेछ। सन् २०३० सम्म लगभग ९६% र २०३५ सम्म ९७% लक्षित उत्सर्जन कटौती अन्ताराष्ट्रिय जलवायु वित्त र समर्थनमा सर्त बद्ध छन्। एनडीसी थर्डबाट न्यूनीकरणका नीति र उपाय सहित कुल उत्सर्जन कटौती अनुमान...

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक र टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सहकार्य अनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी...

'शाओमी १४टी' को मूल्य घट्यो

२ घण्टा अघि   सेतोपाटी

शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रूपमा घटाएको घोषणा गरेको छ। उक्त स्मार्टफोन अब नेपाली बजारमा ५९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने भएको हो। यसअघि १२ जिबी र्‍याम र ५१२ जिबी स्टोरेज क्षमताको शाओमी १४टी को मूल्य...

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ

२ घण्टा अघि   सेतोपाटी

कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगञ्जबाट बुधबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए। मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य पनि...

बबरमहल र मीनभवनमा यसरी बनाइँदै छ आकाशे पुल (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

सवारी साधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ। पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो।  भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा...