ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहियो : काँग्रेस नेता आचार्य

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई तीव्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताएका छन्। बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका...

रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक कार्यवाहक सभापतिको आह्वानमा असार १९ गते बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।...

रूपन्देहीमा डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन

३२ मिनेट अघि   सेतोपाटी

रूपन्देहीमा अर्को पनि सहकारी संस्था संकटमा परेको छ। तिलोत्तमा नगरपालिका- ३ सिर्जना चोकस्थित श्री डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको करिब २५ करोड रकम अपचलन गरेको आशंका गरिएको छ। २०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल करिब दुई हजार...

श्रीलंकाको पोस्टमा नेपालको ८ गोल, साम्बाको ह्याट्रिक

३३ मिनेट अघि   सेतोपाटी

एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध नेपालले उत्कृष्ट जित निकालेको छ।  समूह 'एफ' अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हरायो।  नेपालका लागि गीता रानाले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन्। साम्बाले खेलको २०औं मिनेटमा अग्रता दोब्बर पारिन्।  ४२...

दाङबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

३४ मिनेट अघि   सेतोपाटी

प्रहरीले दाङबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।  बुधबार राप्ती गाउँपालिका–४ का ५२ वर्षीय उमेशकुमार चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए।  उनका अनुसार जिल्ला अदालत दाङले २०८१ मंसिर ७ गते उनलाई...

कर्णाली विकास बैंक घोटाला : पशुपति दयाल पक्राउ

३७ मिनेट अघि   थाहाखबर

नेपालगञ्ज : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ।   मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता...

संघीय निजामती सेवा विधेयक: कसैले लिएनन् कुलिङ पिरियड लागु नहुने उपदफा कायम राखिएको जिम्मेवारी

४० मिनेट अघि   सेतोपाटी

सरकारी कर्मचारी, राज्य व्यवस्था समितिको सचिवालय र सांसदहरूले कुलिङ पिरियड लागु नहुने गरी समितिको प्रतिवेदनमा उल्लेख भएको उपदफाको जिम्मेवारी लिनबाट पन्छिएका छन्।  राज्य व्यवस्था समितिले विधेयकको दफा ८२ मा उपदफा ४ थप गर्दै राजीनामा दिएका तथा अवकाश पाएका निजामती कर्मचारीले २ वर्षसम्म...

डा. शैल रूपाखेती तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूतलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया...

एकल महिलाको पूरा र अन्यको ४० प्रतिशत स्वास्थ्य बीमा प्रिमियम ललितपुर महानगरले तिरिदिने

४१ मिनेट अघि   सेतोपाटी

ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ।  बुधबार ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबीच प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्। यसैगरी नगर...

चोभार गल्छी चौडा गराउने भनेपछि विरोध शुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगा हटाउने योजना सरकारले अघि सारेपछि अहिले विवाद शुरु भएको छ। कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौँ उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका...

'सिनो काँधमा बोकेर हिँड्न सकिँदैन' भन्ने अभिव्यक्ति झाँक्रीलाई भारी, एसले माग्यो स्पष्टीकरण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।  पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो।  युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको...

महँगो टिकट राख्दा पनि कसरी सफल भयो क्युएफएक्स? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

यो कथा त्यो ठाउँको हो, जहाँ कथाहरू सजीव हुन्छन्। आज काठमाडौंका हलमा फिल्म हेर्दा यस्तो लाग्छ, यी हलहरू सधैं यस्तै सुविधायुक्त थिए। थिएनन्। हामीलाई न्यून गुणस्तरको प्रोजेक्सन, कमसल अडिओ र सिनेमा हलको अस्तव्यस्त अवस्थाबाट मुक्ति दियो 'क्युएफएक्स' ले, आजभन्दा २५...

मण्डलामा असार २१ देखि 'हराएको कुकुर' मञ्चन हुँदै

१ घण्टा अघि   सेतोपाटी

मण्डला थिएटरमा यही असार २१ गतेदेखि नाटक 'हराएको कुकुर' मञ्चन हुने भएको छ। साउन ४ गतेसम्म मञ्चन हुन लागेको नाटकको निर्देशक मणि कुलुङ राई हुन्। कथा तथा परिकल्पना समेत उनकै रहेको नाटकलाई रबिन तामाङले नाट्य रूपान्तरण गरेका छन्। नाटकमा कबि प्रहर...

मोहन बस्नेतप्रति गगन थापा- फोहोर चलाएर फोहोरी बन्दिनँ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन्। 'फोहोर चलाएर म फोहोरी...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको सत्रौं बैठकले उक्त बजेट पारित गरेको हो। सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट...

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिले सुरू गर्‍यो काम

१ घण्टा अघि   सेतोपाटी

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम सुरू गरेको छ।  बुधबार भिजिट भिसा प्रकरणमा छानबिन गर्नका लागि बबरमहलस्थित जल तथा मौसम विभागको कार्यालयमा पहिलो बैठक बसेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।  समितिले कार्यादेश...

डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

गैरकानुनी डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर महानगरपालिका-४ दमकल चोक र काठमाडौं महानगरपालिका-१३ चागलबाट ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको हो। उनीहरूलाई बुधबार पक्राउ गरिएको...

कुलिङ पिरियड : सभामुखले थाले छानबिन समितिबारे पहल, प्रधानमन्त्री आएपछि गठन गर्न सुझाव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ पिरियडसम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श थालेका छन्। समिति सभापति रामहरि खतिवडाले...

चीनमा नेपाली पैसा थुप्रिएपछि...

२ घण्टा अघि   सेतोपाटी

चिनियाँ क्षेत्रमा नेपाली मुद्रा थुप्रिन थालेपछि सटहीको लागि सहजीकरण गरिदिन चिनियाँ दूतावासले राष्ट्र बैंकलाई आग्रह गरेको छ। 'चीनमा नेपाली मुद्रा थुप्रिएको भन्दै चिनियाँ राजदूतले सटही सुविधा मिलाइदिन भन्नु भएको थियो,' राष्ट्रिय योजना आयोगका एक सदस्यले भने, 'हामीले उहाँलाई राष्ट्र बैंकमा कुरा...

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा आजै मितिदेखि नलिने घोषणा गरेकी छिन्। उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै...

थुनामा रहेका व्यक्तिका परिवारबाट रकम असुलेको आरोपमा दुई जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

प्रहरी हिरातमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार रकम असुलेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा  बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्णबहादुर थारू र  सुर्खेत वीरेन्द्रनगर नगरपालिका...

देशका लागि लड्ने भए राप्रपा–रास्वपा एक ठाउँ आउनुको विकल्प छैन : ज्ञानबहादुर शाही [अन्तरवार्ता]

२ घण्टा अघि   थाहाखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको संसद्को एक मात्र दल हो। व्यवस्था, संविधान तथा सिंगो प्रणालीकै विपक्षमा उभिँदै आएको राप्रपा अहिले संसद्‌मा पनि आन्दोलनमा छ।  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उनीमाथि निष्पक्ष छानबिनको माग...

बिजुलीका पोलले अवरोध गर्दा मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा ढिलाइ

२ घण्टा अघि   सेतोपाटी

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले बिजुलीको पोल सार्न ढिलाई हुँदा सडक कालोपत्रको काम प्रभावित भएको बताएका छन्।  तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८ किलोमिटर सडकको तालचोकदेखि विजयपुर खोला लगतका स्थानमा बिजुलीका पोल सार्न ढिलाइ भएको उनले बताए। सडकको...

कुलिङ पिरियड राख्न राष्ट्रियसभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको व्यवस्था र भावना आवश्यक संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय...