चीनमा नेपाली पैसा थुप्रिएपछि...
चिनियाँ क्षेत्रमा नेपाली मुद्रा थुप्रिन थालेपछि सटहीको लागि सहजीकरण गरिदिन चिनियाँ दूतावासले राष्ट्र बैंकलाई आग्रह गरेको छ। 'चीनमा नेपाली मुद्रा थुप्रिएको भन्दै चिनियाँ राजदूतले सटही सुविधा मिलाइदिन भन्नु भएको थियो,' राष्ट्रिय योजना आयोगका एक सदस्यले भने, 'हामीले उहाँलाई राष्ट्र बैंकमा कुरा...