डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जना पक्राउ
गैरकानुनी डेटिङ एपमार्फत् क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर महानगरपालिका-४ दमकल चोक र काठमाडौं महानगरपालिका-१३ चागलबाट ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको हो। उनीहरूलाई बुधबार पक्राउ गरिएको...