चट्याङ लागेर ३ जना घाइते
काठमाडौं : हेटौँडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा हिजो साँझ विद्युतको तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी र नातिनी एक वर्षीया श्रीयाना...